• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

रंगशाला निर्माणका लागि ‘अाशाका किरणहरू’को सहयोग


  •   शनिबार, माघ १८, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,दाङ। धुर्मुस सुन्तली फाउण्डेसनद्वारा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दाङको एक संस्थाले अार्थिक रकम सहयोग गरेको छ ।
    चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणका लागि जनस्तरमा सहयोगको खाँचो परेकाले दाङको राप्ती गाउँपालिकामा रहेको अाशाका किरणहरू नामक संस्थाले देउखुरी क्षेत्रका विद्यालय तथा क्याम्पसहरूबाट संकलन भएको ३८ हजार ३ सय ६५ रूपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई संस्थाका अध्यक्ष सुर्यकिरण केसीले हस्तान्तरण गरेका छन् । संस्थाका अध्यक्ष केसी सहित उपाध्यक्ष अशोक बेल्वासे,सचिव विमल राना मगर,सहसचिव दिवस अाचार्य,व्यवस्थापक लोकमणी भुसाल,सदस्य ऋषिराम खनाल र प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको टोली रंगशालामा पुगेर सो रकम हस्तान्तरण गरेका हुन् । अभियानका क्रममा अादर्श नमुना मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ५ हजार १ सय ९५ , पव्लिक एजुकेसन एकेडेमी राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट १ हजार ४ सय २०, एेरावती अादर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट ४ हजार ७ सय ६०,मुनलाइट मावि राप्ती गाउँपालिका २ लालमटियाका विद्यार्थीहरूबाट २ सय ९५, नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका १ भालुवाङका विद्यार्थीहरूबाट १ हजार ८०, मावि माैरीघाट राप्ती गाउँपालिका ४ माैरीघाटका विद्यार्थीहरूबाट २ हजार ९ सय ७०, सर्वोदय मावि राप्ती गाउँ पालिका ५ सिसहनियाँका विद्यार्थीहरूबाट ३ हजार ९ सय ४० ,सुर्यविनायक मावि लमही नगरपालिका १ नर्तीका विद्यार्थीहरूबाट ५ सय ७५ ,जनता मावि गढवा गाउँपालिका १ कालाकाटेका विद्यार्थीहरूबाट १ हजार ८ सय ८० ,राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिका ४ माैरीघाटको विद्यार्थी कल्याणकारीबाट ३ हजार ८ सय १० र भालुवाङका उद्योगी ,व्यापारी ,समाजसेवी बुद्धिजीवी तथा सामाजिक अभियान्ताहरूबाट १२ हजार ८ सय ५५ रूपैयाँ संकलन भएको थियो ।

    Advertisement

    शनिबार, माघ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी
    यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation