• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

कृषि तथा पशुको बजार प्रवर्द्धन गर्न स्वर्गद्धारीमा प्रदर्शनी मेला


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • कामना डेली, प्यूठान। स्वर्गद्धारी नगरपालिकाले कृषि तथा पशु प्रदर्शनी मेला सम्पन्न गरेको छ । स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि एवं पशुजन्य कृषि उपजको बजार प्रवद्र्धन गर्न उक्त मेला आयोजना गरेको हो।

    Advertisement

    नगरपालिकाको केन्द्र भिंगृ बजारमा आयोजित प्रदर्शनीमा स्थानीय १ सय १० जना कृषकले आफ्नो कृषि उत्पादन एवं पशु र कृषि सामाग्री प्रदर्शनीमा राखेका थिए । नगरपालिकाका नौ वटै वडाबाट अगुवा किसानहरु प्रदर्शनीमा सहभागी भए । जसमध्ये उत्कृष्टताका आधारमा बिभिन्न बिद्याका कृषकलाई नगद सहित पुरस्कृत समेत गरिएको थियो भने सहभागी अन्य कृषकलाई प्रशंसापत्र प्रदान गरियो । कृषकलाई स्वर्गद्धारी नगरपालिकाका प्रमुख नेत्र बहादुर रोकायले पुरुस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभयो । पुरस्कार वितरणका लागि नगरपालिकाले एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताईएको छ ।

    कृषकका उत्पादन र पशुको बजारिकरण तथा व्यवसायीक खेतीलाई उत्साह दिने उद्देश्यले विगतका वर्षदेखि नै कृषि तथा पशु प्रदर्शनी मेला गरिदैं आएको नगर प्रमुख रोकायले बताउनुभयो । ‘नगरक्षेत्रलाई समृद्ध बनाउन कृषिको व्यवसायीकरण जरुरी छ भन्ने बुझेका छौ ’,रोकायले भन्नुभयो,‘ अब कृषकहरुलाई बजारीकरणमा समस्या पर्दैन । नगरपालिका छ, सहयोग गर्छ।’ परम्परागत शैलीले कृषकको जीवनशैली उकासिन नसक्ने भन्दै उहाले ब्याबसायिक तवरले कृषीमा लाग्न सुझाब दिनुभयो। माडी नदीबाट लिफ्टिङ गरी किसानहरुको खेतवारीमा सिंचाईको सहज सुविधा पु¥याउने काम नगरपालिकाले थालिसकेको उहाँले जानकारी दिनुभयो । प्रदर्शनीले किसानहरु उत्साहित भएका छन् । लामो समय देखि कृषीमा लागेका पृथ्वी एग्रोभेट सेण्टरका संचालक बासुदेव थापाले स्थानिय सरकारले कृषकलाई प्राथमिक्ता दिएर मेला आयोजना गरेको भन्दै खुसी ब्याक्त गर्नुभयो ।जिल्लाका अरु स्थानिय तहले पनि यस्को सिको गर्नुपर्ने बताउदै उहाले भन्नुभयो,’बजारीकरण भए उत्पादित बस्तुहरु खेर जान्थेन्न कि।’ स्वर्गद्धारी ७ सोत्रेका भुवन कार्कीले प्रदर्शनका लागी राखेको १३० किलोको बोका मेलाको खास आकर्षण बन्यो। करिव ३ वर्ष देखि बाख्रा पालिरहेका कार्किको खोरमा २८ वटा बाख्रा छन। उहाले मेलामा बोका प्रदर्शन गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । ’ यस्ले आफ्नो व्यवसायको प्रचार प्रसार हुनेमा आशाबादी रहेको कार्किले सुनाउनुभयो । दुई दिन संचालन गरिएको मेलाको ५ सय बढीले अवलोकन गरेको नगरपालिकाले बताएको छ।

    किसानहरुको बजारीकरणमा नगरपालिकासँग फूलवारी एकिकृत ग्रामीण विकास संस्था, कृषि तथा जिविकोपार्जन (गोल–२) प्रवद्र्धन परियोजनाले सहकार्य गर्दै आइरहेको नगरपालिका कार्यालयले बताएको हो। । मेलाको सह आयोजकको रुपमा परियोजना र प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्धारी बजार क्षेत्र भिंगृले सहकार्य गरेका छन् ।

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...