• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

करोडौंको लागतमा नेपालकै ठुलो सौर्य मिनी ग्रीड थवाङमा बन्दै


  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • बिमल राज डाँगी, रोल्पा । थबाङ गाउँपालिका वडा नं १ विवाङमा नेपालकै ठुलो क्षमताको सौर्य प्रणालीद्धारा विधुत उत्पादन हुने भएको छ । १५० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजनाको  पुर्व सभामुख तथा प्रतिनिधी सभा सदस्य ओनसरी घर्ती मगरले सोमबार शिलन्यास गर्नु भयो  ।

    Advertisement

    कार्यक्रममा बोल्दै पुर्व सभामुख ओनसरी घर्तीमगरले देशको राजनीतीक परिवर्तनमा महत्वपुर्ण भुमिका खेलेको थवाङको विकासको लागी अहिले सवैले चासोको रुपमा हेरिरहेको बताउनुभयो। सरकारले यहा विकासको लागी धेरै वजेट बिनियोजन गरेको जानकारी दिदै यहाको जनताहरु सल्लाह गरेरै अगाडी बढ्न सुझाब दिनुभयो। थवाङ्गीहरुको समृद्धीको लागि आफू सधै तत्पर रहेको उहांको भनाई थियो । एक अर्काको राजनीती आस्था फरक भएपनि विकासको काममा फरक मत आउन नहुने र यदि त्यसो भएको खण्डमा विकासमा पछि पर्ने बताउदै उहाले भन्नुभयो,”पछि पर्ने भनेको नै तपाइहरु हो, पछि पर्ने भनेको थवाङ हो ।” एसियाली विकास बैंकको रु ३ करोड २४ लाख ८ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ४ करोड ५ लाख १० हजार र थबाङ गाउँपालिकाको रु ८१ लाख २ हजार गरी कूल ८ करोड १० लाख २० हजार को लागतमा उक्त परियोजना निमार्ण हुने भएको हो । दिनमा ६ सय युनिट विधुत उत्पादन हुने उक्त परियोजनबाट थबाङ गाउँपालिका वडा नं. १ र २ का करिव ४ सय घरधुरी बत्ती बाल्न पाउनेछन ।
    पुर्व सभामुख घर्तीमगरको प्रमुख आथित्यतामा, थबाङ गाउँपालिकाका अध्यक्ष विर वहादुर घर्तीको अध्यक्षता तथा सुर्याेदय उर्जा प्रा.ली इन्जिनियर खेमराज भण्डारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुर्योदय उर्जा प्रा.लीका इन्जिनियर खिमराज भण्डारीले ८ महिना भित्रै सौर्य प्रणालीद्धारा थवाङमा विधुत उत्पादन गरि बत्ती बाल्ने लक्ष्यका साथ कामको जिम्मा पाएको बताउनुभयो । यसबाट थवाङवासीले अहिले विधुतबाट झेल्दै आएको समस्या हल हुने बिश्वास उहाले ब्याक्त गर्नुभयो। सोलार मिनी ग्रीड प्रणालीमा जर्मन प्रविधीका सामाग्रीहरु जडान गरिने भएकोले सौर्य प्रणालीमा दिगोपन भएको समेत बताउनु भयो । यसलाई नेपाल विधुत प्राधीकरणको राष्ट्रिय प्रसारण लाइनमा जोड्न मिल्ने, ग्राहकबाट अग्रिम शुल्क उठाउन मिल्ने,निमार्ण सम्पन्न पश्चात ३ वर्ष सम्म सुर्योदय उर्जा प्रा.लीले अपरेसन र मेन्टेनेन्स गर्ने र यस प्रणालीलाई इन्टरनेटको पहुचबाट विश्वको जुनसुकै ठाउबाट अनुगमन गर्न सकिने नया प्रविधी जडान गरिने भएकोले पनि थबाङ सोलार मिनी गी्रड नमुना हुनेमा विश्वोस्त रहेको उहाको भनाई छ ।
    नेपाल सरकार,उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र सुर्योदय उर्जा प्रा.लि विच २०७६ मंसिर ११ गते ८ महिनाको समय अवधीमा काम सम्पन्न गर्ने गरी निर्माणको लागी सम्झौता भएको हो ।

    गाउँपालिकाको कार्यालय र अस्पतालको निरिक्षण

    यसै बिच पुर्व सभामुख ओनसरी घर्ती द्धारा थवाङ गाउँपालिकाको कार्यालय तथा जलजला समुदायिक अस्पताल थवाङको अनुगमन तथा निरिक्षण समेत गर्नु भएको छ । थवाङ गाउँपालिकाको कार्यालयमा पुर्व सभामुख घर्तीको स्वागत कार्यक्रम पश्चात सभामुख समक्ष सम्रग गाउँपालिकाको पछिल्नो अवस्था कर्मचारीको अवस्था,भौतिक पुर्वधार लगायतका गतिविधीको बारेमा थवाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले सभामुख समक्ष प्रस्तुत गर्नुभएको थियो ।
    त्यस्तै थवाङ गाउँपालिकामा रहेको जलजला सामुदायिक अस्पतालमा पुगरे अस्पतालको बारेमा समेत अध्ययन तथा निरीक्षण गर्नु भएको हो । अस्पतालको पुर्वाधार,कर्मचारी अभाव उपाचारको लागी आवश्यक पर्ने साम्रागी लागयतको बारेमा निरीक्षण गर्नु भएको हो ।

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation