• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

लथालिङ्ग झुलेनी, कस्ले गर्छ संरक्षण ? (भिडियो)


  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल, प्युठान।  प्यूठान नगरपालिका–६ माझकोट स्थित पर्यटकिय स्थल झुलेनी क्षेत्र मनोरम एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।त्यसैले पछिल्लो समय भण्डारी बन्धुहरुको उद्गमस्थल समेत मानिने यो ठाउ आन्तरीक पर्यटकको थलो पनि बन्दै गएको छ । तर,झुलेनीको व्यवस्थापकीय पाटो भने त्यति सन्तोषजनक छैन । स्थानीय पशुचौपायाहरुको जथाभावी चरन , यहाँ पुग्ने आन्तरीक पर्यटकहरुले बनभोजवाट निस्केको फोहोर र कम्जोर व्याबस्थापनले झुलेनी कुरुप बन्दै गएको स्थानीय बताउछन ।भौतिक पुर्वाधारको थोरबहुत बिकासले झुलेनीले केही मुहार फेरे पनी आन्तरीक व्यवस्थापन भने खासै गर्न नसकिएको झुलेनी पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष माधव प्रसाद भण्डारी बताउनुहुन्छ । ‘परिसर वरीपरी लगाईएको जाली त्यति बलियो नहुदा समस्या आएको छ ।’ भण्डारीले भन्नु भयो, ‘समितीसंग आन्तरिम श्रोत नहुदा व्यवस्थापन गर्न सकिएको छैन।’ ‘त्यस्लाइ हामी केही मिलाउन खोजीरहेका छौ ।’ भण्डारीले भन्नुभयो।
    ध्ननजय गोत्रीय उद्गम स्थल झुलेनीले यतिबेला पर्यटक पर्खि रहेको छ । समितीले बताए अनुसार परा पुर्वकाल देखी भण्डारी बन्धुहरुले कुलपुजा गर्ने ठाउँ झुलेनी विकासको लागि २० लाख वराबर खर्च भएको छ। त्यस्तै नेपाल पर्यटन वोर्डबाट १० लाख ,प्यूठान नगरपालिकाबाट ३ लाख, नौवहिनी गाउँपालिकाबाट ५ लाख र स्थानीयहरुको जनश्रमदानबाट २ लाख गरी २० लाख बरावरको काम भएको अध्यक्ष भण्डारीले बताउनु भयो ।
    आउदो दिनमा आर्थिक रकम जुटाएर झुलेनी विकासका लागि इटाको पर्खाल,काडेतार,झुलेनीमा भ्यूटावर,सोलार वत्ती,पिक्नीक रिसोर्ट,खानेपानीलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भन्डारीको भनाइ छ । साथै झुलेनी विकासको लागि जिल्ला बन कार्यालयले यो आर्थीक वर्षमा पोखरी निर्माण गरिदिने प्रतीद्दता जनाएको भण्डारीले बताउनुभयो ।

    Advertisement

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...