• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ६. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • १०. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

गाउँपालिकाले अनुदान दिएको गहुँको बीउ उम्रिएन,किसान मर्कामा


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • कपिलवस्तु । मायादेवी गाउँपालिका वडा नं. १ का बिजय शुक्ला आप्ःनो पढाई खेती कै भरमा गर्दै आएका छन । उनले धान खेती तथा गहुँ खेतीको उत्पादन बेचेर आफनो पढाईको खर्च जुटाउछन । मायादेवी गाउँपालिका कृषि सेवा शाखा अन्तरगत ५० प्रतिशत अनुदानमा २ बोरा गहुँको बिउ ल्याए । ८० किलो गहुँको बिउ ४ बिघा कच्चे खेतमा लगाए । लगाएको १० दिन भन्द बढी भयो । तर गहुँ उम्रेन । गहुँको बिउ नउम्रे पछि उनी अहिले आउने दिनमा स्कुलको शुल्क कसरी तिर्ने चिन्तामा रहेका छन । उनले भने मायादेवी गाउँपालिकाको कृषि शाखाको कार्मचारी र बिउ ल्याएको कम्पनीवालाको लपारवाही र गैर जिम्मेवार पुर्ण कामले म जस्तै कति किसान मर्कामा परेका छन ? हामी कहाँ जाने के गर्ने ? स्कुलको शुल्क कसरी तिर्ने होला भन्ने उनी चिन्तामा रहेका छन ।
    यता मायादेवी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्णनारायाण तिवारीले मेरो वडाका ४ जना किसानहरुको पनि बिउ उमे्रको छैन । उनीहरुले हामीलाई वडा कार्यालयमा नै आएर सोध्दै छन । म वडा अध्यक्ष भएर के भन्ने म संग नै प्रश्नको उत्तर छैन । मायादेवी गाउँपालिका कृषि शाखा अन्तरगत वितरण भएको बिउ ३० प्रतिशत मत्रै उम्रेको रहेको छ । यस्तो गैर जिम्मेवार कामको लागि हामी कृषि शाखाका सम्बन्धीत कर्मचारी तथा बिउ दिने कम्पनीलाई वडा देखि कार्यवाहीको माग गर्दछु । र कार्यपालिका बैठकमा पनि यो कुरा उठाउने तिवारीले बताउनु भएको छ । उहाँले भन्नु भयो कार्यवाहीको लागि सम्बन्धीत निकाय संग अग्रह गर्ने छौ । यस्ता कम्पनीले गर्दा कृषि पेशा गरेर बसेका किसानलाई दुखमा अझै दुख थप्ने कार्य भएको छ ।
    यता मायादेवी गाउँपालिका उपाध्यक्ष गिता तिवारीले आप्ःनो २० बिघा कच्चे खेतमा १० बोरा अनुदान कै बिउ लगाउनु भयो । तर त्यो उम्रेन । अब उनी आफै के गर्ने भन्ने विषयमा सोच्ना बाध्य भएकी छन । आप्ःना किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको विउ वितरण गर्ने योजना अनुसार ल्याएर आफु पनि त्यहीबाट लगाएको बताईन । अब अरु किसानको समस्य जस्तै आफु पनि त्यही समस्यमा गुजरी रहेको बताएकी छिन । यता गाउँपालिकाको कृषि शाखाले प्रत्येक कृषकलाई १ बोरा मात्रै उपल्बध गराएको बताए पनि उपाध्यक्षले १० बोरा कसरी पाउनु भयो । यस प्रश्नको जवाफमा कर्मचारीले भने हामी नागरीकता हेरेर दिएको उहाँले खै कसरी कस्को नागरीकताबाट १० बोरा लिएर जनु भयो हामीलाई थहाँ भएन । उपाध्यक्ष तिवारीका छोरा संजयले २० बिघाको लागि आप्ःनै परिवार तथा अरुको नगरकिताले बिउ ल्याएको बताएका छन । २० बिघाको लागि १० बोरा गहुँको बिउ विभिन्न व्यक्तिको नागरीकताबाट ल्याएको बताएका छन । तर उनले लगाएको गहुँ नउम्रे पछि तनाबमा छन । उनको खेतमा २० प्रतिशत मात्रै उम्रेको बताएका छन । संजयले भने हिन्दु धर्म अनुसार फेरी आर्को त्यसमा लगाउना नहुने भएकोले झन मर्कामा परेको बताए । उनका भाईहरुको पढाई शुल्क पनि कृषि बाटै तिर्ने गरेको बताएका छन ।
    भृकुटी जातको गहुँमा मत्रै कमी देखिएको छ । गाउँपालिका कृषि शाखा प्रमुख रामविलास मुराउले बताएका छन । उनले भने किसानको कारणले पनि समस्य आएको छ । किसानहरुले कम चिस्यान तथा बढी चिस्यानमा लगाएर पनि नउमे्रेको हुना सक्ने बताएका छन । मुस्कान सिड्स कम्पनीले मायादेवी गाउँपालिकाको कृषि शाखालाई ७ लाख ४० हजारको गहुँको बिउ दिएको थियो । गाउँपालिकाले ३ लाख ७० हजार र किसानहरुबाट ३ लाख ७० हजारको लागतमा खरिद गरिएको थियो । कम्पनीले दिएको बिउ नउमे्रे पछि किसान अन्योलमा परेका छन । कुल २ सय ८५ बोर खरीद गरिको थियो । गाउँपालिकाले खरीद गरेको २८५ बोरामा भृकुटी, स्र्वागद्धारी, डब्लु.के.१२०४, तिलोत्तमा, धौलागिरी र अदित्य जातका गहुँको बिउहरु रहेको थियो । सबै जातका गहुँ मुस्कान सिड्स कम्पनी देखि खरिद गरिएको छ । तर कृषि शाखा प्रमुख मुराउका अनुसार सबै कुरा मुस्कान सिड्स कम्पनीका प्रमुख बृजविहारी चौधरी संग भए पनि १०५ बोरा उन्नत बीउ विजन एग्रोभेट शिवराज २ विरपुरबाट ल्याएको बताएका छन । यता कम्पनी संचालक बृजविहरी चौधरी चिस्यान नभएकोले बिउ नउम्रेको बताउदै आएक छन ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    भर्खरै

    • १.
      लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

    • २.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • ३.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ४.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ५.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ६.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ७.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ८.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation