• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

सागमा स्वर्ण जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने


  •   बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । सरकारले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही ९ लाख रुपैंया पुरस्कार दिने भएको छ । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाख रुपैंया सरकारका तर्फबाट दिइने छ । यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले सवैभन्दा धेरै रकम  ५६ लाख पाउने छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् । यस्तै सरकारका तर्फबाट रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई तीन लाख रुपैंया पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरे । बुधबार सागका बिजेता खेलाडीलाई सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीले निम्तो दिएका थिए ।१३औँ सागमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । इतिहासकै धेरै स्वर्ण पदक जित्दै जारी सागमा नेपाल दोस्रो हुन सफल भएको छ । १३औँ सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ ।

    Advertisement

    १३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

    १. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
    २. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते
    ३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
    ४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
    ५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते
    ६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
    ७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
    ८. नवीन रसाइली– (६७ केजी) कराँते
    ९. सुनिता महर्जन– (६८ केजी) कराँते
    १०. अनुपमा मगर– (६८ केजी) कराँते
    ११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
    १२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
    १३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
    १४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
    १५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
    १६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
    १७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
    १८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो
    १९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
    २०. सोनी गुरुङ – ट्रायथलन
    २१. हिमाल टमाटा– डुवालोथन
    २२. विजय सिञ्जाली– उसु (थाउलो)
    २३. सुस्मिता गुरुङ– उसु (थाउलो)
    २४. दीपक हमाल– उसु (थाउलो)
    २५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर)
    २६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
    २७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
    २८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
    २९. सक्षम कार्की– तेक्वान्दो
    ३०. निमा घर्ती मगर – उसु
    ३१. लक्ष्मी मगर– साइक्लिङ
    ३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
    ३३. सञ्जु चाैधरी – भाराेत्तलन
    ३४. गाैरिका सिंह – पाैडी
    ३५. जुनी राई – उसु
    ३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
    ३७. गोपीचन्द्र पार्की– दौड
    ३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
    ३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ– गल्फ (टिम इभेन्ट)
    ४०. विकास थापा– भाराेत्ताेलन
    ४१. गाैरिका सिंह– पाैडी
    ४२. किरणसिंह बाेगटी– म्याराथन
    ४३. संगीता धामी– कुस्ती
    ४४. गाैरिका सिंह- पाैडी
    ४५. देविका खड्का- जुडाे
    ४६. मिनु गुरुङ- बक्सिङ
    ४७. भूपेन्द्र थापा- बक्सिङ
    ४८. पुनम श्रेष्ठ- जुडाे
    ४९. गाैरिका सिंह- पाैडी
    ५०. सनिल शाही – बक्सिङ
    ५१. पुरुष फुटबल टिम

    बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • २.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ३.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ४.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ५.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ७.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ८.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...