• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

सोह्र वर्षको उमेरमा नै प्याराग्लाईडिङ पाईलट


  •   मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
  • भरतसन्तोषी, काठमाडौं। “जहाँ इच्छा त्यहाँ उपाय “भने झै इच्छा शक्ति भएको खण्डमा मानिसले जस्तोसुकै कठिन कर्म किन नहोस् यथार्थमा परिणत गरेरै छोड्द्छ।वर्षौं अघि देखिको मानव इतिहास इच्छाशक्तिले नै प्रकाणन्त विकसित मानवको रुपमा स्थापित भएको छ। यस्तै दर्विलो इच्छाशक्तिले सफल ब्याक्तित्वको रूपमा स्थापित छन् बिबि तामाङ।उनले सानै उमेरमा ठुलो इच्छा राखिन र अनवरत इच्छाशक्ति सगै निरन्तर प्रयासले सफल पनि भइन।बिबि अहिले २० वर्ष लागिन।उनी सोह्र वर्षमा नै प्याराग्लाईडिङको पाईलट बनिन।सुरुमा खेलकुद तथा संगीतमा अभिरुचि राखेकी बिबिले जब नेपालको विभिन्न क्षेत्रको आकाशमा साहसीक प्याराग्लाईडिङ उडान सुरु गरिन तब उनको आफन्त,परिवारजन तथा साथीभाईमा चर्चा पाउन थालिन। हँसिलो मंङगोलियन चेहरामा थप मुस्कान थप्दै बिबिले भनिन,”मलाई बुबाले तेक्वान्दो खेल खेल्न अभिप्रेरित गर्नुभएको थियो तर म सोच्दै नसोचेको प्याराग्लाईडिङ्मा साइनो गास्न पुगे।प्याराग्लाईडिङ प्रतिको आकर्षित गर्ने कुरा उनकै बुबाको साथी निरन्जन घिमिरेले गर्नुभएको रहेछ।सुरुमा के कस्तो होला भन्ने उत्सुकता बिबिलाई नजागेको होइन जब निरन्जन सरको प्याराग्लाईडिङ सम्बन्धि सामान्य जानकारी पश्चात् उनी बाबू एडभेन्चर स्कुल प्रालिमा सुरुवाती कक्षामा प्रवेश गरिन तब प्याराग्लाईडिङको सम्पुर्ण रहस्य खुलीहाल्यो त्यसपछि कुतुहलता,उत्सुकताका साथमा साहसीक यात्रा गर्न उनलाई कतिपनी बेर लागेन।साहासको लगाम कसिन अनि थालिन चरा झै सुन्दर डाडापाखा माथि उड्न,प्रकृतिको निर्वाध विचरण गर्न। बिकम संवत २०५६ सालमा ललितपुर महाकालमा माता लालिमाया तामाङ तथा पिता सनमान तामाङको कोखबाट जन्मिएकि बिबिले सन २०१७ को जुनमा भर्ना भएर प्याराग्लाईडिङ पढ्न तथा सिक्न थालेको ५ महिनामा नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक समेत हात पारिन।त्यतिमात्र कहाँ हो र? बिबिले २०१७ कै नोभेम्बरमा भएको खुल्ला अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ्ममा एक सफल प्याराग्लाईडरको रुपमा पनि नाम लेखाउन सफल भइन।त्यसै गरि फस्ट नेपाल प्याराग्लाईडिङ एक्वरेन्सी वल्ड कप २०१८ नोभेम्बरमा नेपालको प्रतिनिधित्व गर्दै बिबिले सहभागिता जनाईसकेकी छिन।अहिले नेपालमा प्याराग्लाईडिङले समेत राष्ट्रिय खेलको रुपमा आफ्नो स्थान पाइसकेको छ। बिबिले अहिले प्याराग्लाईडिङलाई नै व्यवसायीक देखेकी छिन।उनले प्याराग्लाईडिङ सम्बन्धि बाबू एडभेन्चर स्कुलबाट प्रार्थमिक उपचार कोर्स,उच्च स्थानबाट उडान सम्बन्धि कोर्स,त्रिकोणात्मक उडान,टेक्निकल रोप रेस्क्यु कोर्स,एडभेन्चर कोर्स,प्रोफेसनल टेन्डम एड्भेन्चर कोर्स लगायत प्याराग्लाईडिङमा आवश्यक सम्पुर्ण कोर्स पूरा गरिसकेकी छिन। अहिले बिबि सरकारी मान्यता प्राप्त प्रोफेसनल टेन्डम पाईलटको रूपमा स्थापित भई करियर अगाडि बढाउदै छिन।यसरी नेपालमा बिल्कुलै नयाँ तथा साहसिक खेलमा लागी देशको नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन पाउँदा आफुलाई गर्व महसुस भएको बताउछिन् ।प्याराग्लाईडिङ एकप्रकारको साहसिक यात्रा समेत भएकोले अझै आफुले धेरै कुरा सिक्न बाकी रहेको उनले बताईन। त्यसो त प्याराग्लाईडिङ अहिले नेपालमा एकप्रकारको साहसिक रमाइलो खेलको रुपमा बिकसित भैरहेको छ।जुन हावाको चापमा उच्च उचाईसम्म पुगी आकाशबाट मनोरम दृश्यहरु नियाल्न गरिन्छ।यसलाई पछिल्लोक्रममा साहसिक पर्यटन खेलको रुपमा समेत लिईन्छ।उचाइमा पुगी टाढा टाढाको भौगोलिक विशेषता नियाल्नु पाउनु नै यसको प्रमुख बिशेषता हो।पच्छिल्लो समयमा प्याराग्लाईडर बिबिले नुवाकोटको सुइँरे चौरदेखी छहरे बजार सम्म प्याराग्लाईडिङ उडान गर्दै आईरहेकी छिन ।

    Advertisement

    मङ्गलबार, मङि्सर २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation