• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

उपनिर्वाचनमा कांग्रेसको जनमत सुधारिएको छ तर यो पर्याप्त छैन: नेता शाह


  •   सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
  • काठमाडौं ।नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले यसपटकको उपनिर्वाचनमा कांग्रेसको जनमत सुधार भएको पनि यो जनमत कांग्रेसका लागि पर्याप्त नभएको बताएका छन। कांग्रेसमा जनतालाई आकर्षित गर्न गुट भन्दा माथी उठेर “हार्दिकता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्यलाई” मुल मन्त्र बनाएर अघि बढ्नु पर्ने शाहले तर्क गरे। पुर्व उपाध्यक्ष शाहले नेपाल संसदीय प्रणालीको जन्मदाता नेपाली कांग्रेस भएको बताएका छन। सोमबार सामाजिक संजाल फेस्बुक मार्फत उपनिर्वाचनको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै पुर्व उपाध्यक्ष शाहले बहुदलीय ब्यबस्थामा जनता स्वतन्त्र हुनु पर्ने हो तर नेपालमा त्यस्तो नभएको कुरा उपनिर्वाचनले प्रष्ट पारेको भन्दै दुख व्यक्त गरे। उनले कांग्रेसले संसदीय ब्यबस्थाको जन्मदिए पनि नेपालमा त्यो ब्यबस्थाको चरीत्र निर्माण नभएकोले त्यो चरित्र निर्माण गर्ने जिम्मेवारी पनि कांग्रेसलेनै लिनु पर्नेमा जोड दिए।

    Advertisement

    पुर्व उपाध्यक्ष शाहले गरेको उपनिर्वाचन विशेष टिप्पणी यस्तो छ

    उपनिर्बाचन २०७६ को सन्देश माथी मेरो धारणा

    उपनिर्बाचन २०७६ को परिणामको प्रस्ट तस्वीर आइ सकेको छ। यसले दीएको स्पष्ट कुरा के हो भने नेपालका अधिकांश मानिसहरू राजनीतिक दलमा आबद्ध छन। बहुदलीय ब्यबस्थामा जनता स्वतन्त्र हुनु पर्ने हो।केन्द्र देखी स्थानीय सरकारका कामको आधारमा दण्ड र पुरस्कारको रूपमा जनअभिमत प्रकट हुनु पर्ने यो ब्यबस्थाको चरित्र हो तर सामान्य बाहेक अधिकांश संगठनको शक्ति नै यो उपनिर्बाचनमा प्रकट भएको यथार्थ हो।नेपालको संसदिय प्रणालीको जननी नेपाली कांग्रेस हो त्यसैले संसदिय प्रणालीको चरित्रलाई बिकाश गर्नु पनि उसको दायित्व हो।देशको बिकाश र समृद्धि चाहने हो भने मुद्दा केन्द्रित राजनीति आबस्यक छ। नेपाली कांग्रेसले अब आगामी निर्बाचनका लागी यो खाले तयारी गर्न आबस्यक छ।यो उपनिर्बाचनमा कांग्रेसको जनमत सुधारीएको त हो तर यो प्रयाप्त छैन। यही अबस्थामा यही अभिमत आगामी संसदिय निर्बाचनमा पनि प्रकट हुने प्रस्ट छ जसबाट कांग्रेसको सरकार बन्न सक्दैन। कांग्रेस कार्यकर्ताले यो यथार्थ बोध गरेर सत्य बोल्नु पर्छ नेताहरूले बोल्ने ढाकछोपलाई अनुसरण गर्न आबस्यक छैन। यो ढाकछोपको राजनीतिले कांग्रेसलाई सुधार्ने काममा बाधा गर्छ।

    संगठन निर्माण र परिचालन

    संगठन सबै भन्दा महत्वपूर्ण हो भन्ने यो पालीको निर्बाचनले पनि प्रस्ट पारेको छ। एमाले माओबादीको ६०/४० को एकीकरण १० हो भने नेपाली कांग्रेसको अवस्था ६/७ हो भन्ने कांग्रेसीहरूले जती छिटो बुझ्यो त्यती नै कांग्रेसका लागी फ़ायदा जनक हुनेछ।त्यसैले नेपाली कांग्रेसका नेताहरूले कांग्रेसको संगठन बढ़ाउने कुरालाई पहिलो प्राथमिकता दिन आबस्यक छ। संगठन बढ़ाउने माध्यम देश र जनताका मुद्धा हुन। मात्री पार्टी कांग्रेस बाहेक कुनै पनि भात्री संस्था वार्ड तह सम्म पुगेको छैन । कुनै पनि भात्री संस्थाहरू आफनो उद्देश्य अनुसारको काममा सक्रिय छैनन र तीनको कामको आधारमा मूल्याँकन गर्ने परिपाटी नै बिकाश गरीएको छैन।

    मेरो विनम्र अनुरोध 

    नेपाली कांग्रेसको कारखाना मानिएको ने बि संघको नेतृत्व गरेर जिल्ला तथा केन्द्रमा ज़िम्मेवारी बहन गरी रहनु भएका आदरणीय नेताहरू – गुट र चाकड़िको प्रबृतिबाट माथी उठनुस “ हार्दिकता सहितको एकता र आत्मअनुशासन सहितको सहकार्य “ लाई मूलमन्त्र मानेर एक ठाऊमा बस्नुस , गहन छलफल गर्नुस नेपाली कांग्रेसलाई आधुनिक र गतिशील बनाउने उपायहरू लिपिबद्ध गर्नुस , पार्टी सदस्यहरूको मूल्याँकन पद्धति निर्माण गर्नुस र कार्य समितिबाट निर्णय गरेर लागु गर्नुस। अन्यथा हेर्दा हेर्दै आँखा अगाडि निस्पट अध्यारो बाहेक केही भेटिने छैन चेतना भया। जय नेपाल !!

    सोमबार, मङि्सर १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation