• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

सुनवल मेलामा खुल्ला उपमेयर कप भलिवल प्रतियोगीता शुरु


  •   बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । उद्योग बाणिज्य संघ सुनवलले गत ५ गते देखि सुरु गरेको प्रादेशिक औद्योगीक व्यापार मेलाको आठौँ दिन बिहिबार खुल्ला उपमेयर कप भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा मणीमुकुन्द भलिवल क्लव विजयी भएको छ । प्रतियोगीताको पहिलो खेलमा मणीमुकुन्द भलिवल क्लवले जिल्ला भलिवल संघ पाल्पालाई ३÷१ को सेटमा पराजीत गरेको हो । उक्त खुल्ला उपमेयर भलिवल प्रतियोगीतामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा बिजेता समुहले १ लाख १० हजार रुपैया र दोस्रो हुनेले ६० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने खेलकुद व्यवस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए ।

    Advertisement

    यस्तै मेलाको आज आठौँ दिनसम्म आइपुग्दा झण्डै चार करोड रुपैया बराबरको आर्थिक कारोबार भएको छ भने अहिलेसम्म करिव ५० हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ । त्यस्तै मेलामा निरन्तर दर्शकहरुको उत्साहजनक सहभागिताले व्यापार मेलालाई थप ऐतिहासिक बनाएको उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य ले बताए । त्यस्तै आज मेलामा करिव ४ हजार भन्दा वढि अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेको प्रचार प्रसार समिति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताए ।प्रादेशिक औद्योगीक व्यापार मेलाको आज ८ औं दिन राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, वैकुण्ठ महत, शिलु भट्टराई र उमा देवि खनालको प्रस्तुति रहेको थियो । त्यस्तै भोलि मेलाको ९ औं दिन लोक तथा दोहोरी गायक खुमन अधिकारी, आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार पुर्खे बा, गायिका कला लम्साल , शित्तल शर्मा लगाएतको प्रस्तुति रहने सास्कृतिक कार्यक्रमका संयायेजक रमेश पराजुलिले बताए ।

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation