• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

गलकोट घुम्टे महोत्सव : टेलिकमको निशुल्क फोरजी सिम साट्ने सकिने


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । नेपाल टेलिकमले चौंथो पुस्ताको फोर जी सेवा अहिले ७ वटै प्रदेशको शहर देखि गाउँसम्म विस्तारको क्रमलाई तिव्रता दिएको छ । टेलिकमले धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सदरमुकाम सहित ग्रामिण क्षेत्रमा पनि फोर जी सेवा विस्तार कार्यलाई तिव्रता दिएको नेपाल टेलिकमले जनाएको छ । यसैबिच टेलिकमले फोर जी के हो ? यसबाट के के सुविधा लिन सकिन्छ ? यो कसरी सुचारु गर्न सकिन्छ ? लगायतका विभिन्न फोर जी सँग सम्वन्धित विषयवस्तु अनि नेपाल टेलिकमका सेवा सुविधाहरुको विषयमा जानकारी दिन दोस्रो गलकोट घुम्टे महोत्सवमा आज र भोली २ दिन (शुक्रबार / शनिबार) ईन्स्टल सञ्चालन गर्न लागेको छ । गलकोट नगरपालिका २ थानामा रहेको नेपाल टेलिकमको नमस्ते मोवाईल टावरबाट केहि समय पहिले देखि उच्च गतिको अत्याधुनिक प्रविधिको फोर जी सेवा सञ्चालनमा ल्याएको छ । अहिले गलकोट क्षेत्रका अधिकांश भु-भागमा फोर जी सेवा उपयोग गर्न सकिन्छ । अब निकट भविष्यमा अन्य स्थानका टावरहरुमा क्रमश बिटिएस र एण्टेना जडान गर्ने कार्य भईरहेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो । ग्रामीण क्षेत्रका उपभोक्तालाई लक्षित गरि पुराना फोर जी सपोर्ट नगर्ने सिमकार्ड निशुल्क परिवर्तन गरिदिने, विभिन्न प्याकेज, सेवा सुविधाबारे जानकारी गराउन दोस्रो गलकोट महोत्सवमा नेपाल टेलिकमले ईन्स्टल सञ्चालनमा ल्याईएको प्रमुख शर्माको भनाई छ । नेपाल टेलिकमको कार्यालयमा जान सम्भव नहुने उपभोक्ताहरुलाई सहजता प्रदान गर्ने मुख्य उद्येश्य रहेको शर्माले बताउनु भयो ।नेपाल टेलिकमको नमस्ते मोवाईल प्रयोगकर्ताले उक्त ईन्स्टलबाट आफनो पुरानो सिमकार्ड सँग फोर जी सिम निशुल्क साट्न पाउने छन । टेलिकमले यो सुविधा आज र भोली २ दिन उपलब्ध गराउने छ । सम्पुर्ण फोर जी सपोर्ट नगर्ने सिमकार्ड प्रयोगकर्तालाई टेलिकमले दोस्रो गलकोट महोत्सवको ईन्स्टलबाट यो सुविधा लिन अपिल समेत गरेको छ ।

    Advertisement

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation