• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

लोकप्रिय समाचार

  • १. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • २. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ३. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ४. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ५. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • ६. रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

  • ७. भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

  • ८. अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

  • ९. मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

  • १०. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

सैनामैनामा गौतम बुद्ध क्रिकेट मैदान निर्माणको कामले तिव्रता पाउँदै


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • रुपन्देही: रुपन्देहीको सैनामैना नगरपालिकामा गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदान रङ्गशाला निर्माणको कामले तिव्रता पाएको छ । सैनामैना ७ लम्टियामा निर्माणाधिन मैदान सम्याउने काम सकिएर पिच निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।पुर्व पश्चिम राजमार्गबाट करिब ३ किलोमिटर दक्षिण र लुम्बिनीबाट करिब १५ किलोमिटर उत्तरमा पर्ने सैनामैना लम्टियाको सिसैघारीमा रङ्गशाला निर्माणको काम भईरहेको छ । निर्माणाधिन क्रिकेट मैदानको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अवलोकन गरेका छन । निर्माणधिन मैदान अन्र्तराष्ट्रिय खेलका लागि उपयुक्त रहेको चन्दको भनाइ छ ।स्थानीय उपभोत्ता समिति गठन गरेर मैदान निर्माणको काम भैरहेको हो । रुपन्देही जिल्ला खेलकुद विकास समिति मार्फत सरकारले उपलब्ध गराएको ३० लाख बजेटवाट अहिले निर्माणको काम अघि बढिरहेको छ ।अन्र्तराष्ट्रिय मापदण्ड अनुसार पिच निर्माणको काम भईरहेको उपभोत्ता समितिको दाबी छ । स्थानीयको पनि सहयोग हुँदा निर्माण कार्य तिब्र गतिमा अघि बढेको जनप्रतिनिधिले बताए ।सैनामैना नगरपालिकाको नगर सभाबाट खेल मैदान निर्माणको लागि १२ विगाह जग्गा उपलब्ध गराएको छ । यो बर्ष केन्द्रिय सरकारबाट बिनियोजित एक करोड बजेटबाट क्रिकेट मैदान निर्माणको काम थप हुने नगरपालिकाले जनाएको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल
    गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु
    गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश
    गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु
    एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?
    देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    लोकप्रिय

    • १.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • २.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ३.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ४.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ५.
      धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    • ६.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    भर्खरै

    • १.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • २.
      लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

    • ३.
      भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

    • ४.
      लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु

    • ५.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ६.
      यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

    • ७.
      राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

    • ८.
      लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation