• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

घोराहीमा तालैताल: दुई बर्षमा १८ कृत्रिम जलाशय निर्माण


  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • कामना डेली,घोराही। घोराही उपमहानगरपालिकाले दुई वर्षमा १८ जलाशय निर्माण गरेको छ । कतिपय साना पोखरी भएपनि अधिकांश प्राकृतिक रुपमा बनेका ताल झै ठूला छन् । सिमित साधन श्रोत छ, गर्नुपर्ने काम धेरै छन् । नगरपालिका नेतृत्वले जलाशय निर्माणको कामलाई प्राथमिकता दियो ।पानीको स्रोत बढाउन र कृषकको आय आर्जनमा टेवा पुर्‍याउने उद्धेश्यले कृत्रिम जलाशय निर्माण गरिएको मेयर नरुलाल चौधरीले बताउनुभयो। जलाशय निर्माण भएपछि व्यवसायिक तरकारी खेती गर्ने किसान बढेका छन् । उक्त कृत्रिम जलाशयले २० विगाहमा सिचाई पुराएको छ ।अहिले बारीभरी टमाटर, काक्रा, गोभी, मकै, सिमी लगाएतका तरकारी खेती गरिएको छ । तरकारी बेचेर आम्दानी गर्न थालेपछि जलाशय आसपासका बासिन्दाको मुहारमा चमक देखिन थालेको छ । जलाशयमा पाहुना चरा बढेका छन्,जलाशय हेर्न र घुम्न आउने पर्यटक बढेका छन् ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वडा नम्बर २ बलामपुरमा बनाएको जलाशयको निरीक्षण र त्यसबाट सिचाईले तरकारी फलाएका किसान सँग भेटघाट गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशय र त्यसबाट कृषकलाई पुगेको फाईदा देखेर प्रशंसा गर्नुभयो ।अरु स्थानीय तहलाई पनि यस्तै जलाशय निर्माण गर्न आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री  पोखरेलले बताउनुभयो।घोराही उपमहानगरपालिकाले गरेको यो उदाहरणीय कामलाई प्रोत्साहन गर्न प्रदेश सरकारले यो वर्ष जलाशय निर्माणका लागि चालु अाबमा ३ करोड रुपैंयाँ विनियोजन गरेको छ ।बर्षेनी बढ्दै गएको पानीको संकट न्युनिकरणका लागि जलाशय निर्माणमा तत्काल जुट्न आवश्यक भएको मुख्यमन्त्री पोख्रेलले जनाए । सडक निर्माण मात्रै विकास हो भन्ने चिन्तनबाट मुक्त हुन आवश्यक छ । पानीको अभावकै कारण कतिपय पहाडी क्षेत्रका गाउँ खाली भइरहेको, तराईमा भूमिगत पानीको सतह घट्दै जादा चापकलमा पहिले जस्तो पानी आउन छाडेको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...