• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

सांसद शाह सोनवागढमा पुगेपछी… 


  •   बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी,कपिलवस्तु ।कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधी सभा सदस्य तथा नेपाली कागेंसका नेता अभिषेक प्रताप शाहले सोनवागढको विकासको लागि पहल गर्ने बताउनु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ भितरिया गाँउको उत्तरमा रहेको सोनवागढमा मंगलवार परिवार सहित पुगेका शाहले आफुले विकासको लागि पहल गर्ने बताउनु भएको छ । धर्मिक तथा पर्यटकीय सम्भावना बोकेको सोनवागढको मन्दिर आफनो पुर्खाहरुले निर्माण गरेको भन्दै आफुले यहाँको सर्वपक्षिय विकासको लागि पहल गर्ने बताउनु भएको छ । सांसद शाहले सोनवागढको मन्दिरको अवलोकन गर्दे केही महिना पहिले उत्खन्न गरिएको अवशेषको बारेमा जानकारी लिनु भयो । शाहले भन्नु भयो “यहाको नागरिकहरुले यस क्षेत्रलाई पर्यटकीय स्थालको रुपमा विकास गर्नु पर्ने अवाश्यक्ता रहेको छ मैले पनि सहयोग गर्छु ।”मन्दिरको पश्चिमी क्षेत्रमा रहेको सुकबेल नदीले प्रत्येक वर्ष मन्दिर क्षेत्र कटान गर्दै आएको भन्दै शाहले स्थानिय सरकारको ध्यानार्षण गराउने बताउनु भयो। शाहले आफनो निर्वाचन क्षेत्र अन्तरगत रहेको विभिन्न मठमन्दिर मस्जीद चर्चको स्तर माथि उठाउन प्रचार प्रसार गर्नेका लागि सक्दो पहल गर्ने बताउनु भयो । उहाले ऐतिहासिक धरोहरको संरक्षण प्रवद्धन गर्नका लागि संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्रालयसगँ समन्वय गरी विकास गर्न लागि पर्ने बताउनु भयो । शाहसंग युवा नेता अजय थापा, केशरी जयसवाल लगायत नेताहरुको सहभागीता रहेको थियो । मन्दिरपरिसरमा ४ वटा अग्ला ढिस्काहरू रहेको र  मन्दिरको पश्चिम क्षेत्रमा रहेको ढिस्कोमा केही वर्षपहिले मूर्ति फेला परेको र सोही मूर्तिलाई अहिले मन्दिरभित्र राखिएको छ । मन्दिरभित्र रहेको गोलाकार ढुंगा उचालेमा आफूले आँटेको पुग्ने विश्वास छ । 

    Advertisement

    सोनवागढ क्षेत्रमा उत्खनन

    गत पुसमा ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खननमा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका मूर्तिहरु फेला पारेको थियो ।मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुंगा तथा इँटाहरु फेला परेकाले सोनवागढ पनि तत्कालीन राजाका राजदरबार हुनसक्ने पुरातत्वविद् हिमालकुमार उप्रेतीले जानकारी दिनुभएके ििथयो । उत्खननका क्रममा शिव मन्दिरमा बनाइने शिवको बहान बसाहा भेटिएको र अन्य स्थानमा पनि उत्खनन् गरेर सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने् बताइएको छ ।

    बुधबार, कार्तिक २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation