• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

शिबराज नगरपालिका: नेकपाबाट उम्मेद्धवारको नाम सिफारिस


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • निशा विश्वकर्मा, चन्द्राैटा, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शिवराज नगर संगठन कमिटीले अासन्न मंसिर १४ गते हुने उप निर्वाचनका लागि शिवराज १० लालपुरमा वडा अध्यक्षका लागि उम्मेदवार छनाैट सिफारिस गरेकाे छ ।नेकपा शिवराज नगर संगठन कमिटीको अाज साेमबार बसेकाे सचिवालय बैठकले उप निर्वाचन नजिकिदै जादा उम्मेदवार छनाैट सिफारिस गरेकाे हाे ।बैठकले अासन्न निर्वाचनमा जितकाे परिणाम हासिल गर्न पार्टीको सबै नेता कार्यकर्ता, संगठित सदस्य शुभचिन्तकलाई चुनावी अभियान एक जुटभएर लाग्न अाव्हान गरेकाे छ ।बैठकमा नेकपा प्रदेस कमिटी सदस्य अहमद अब्दुल रउफले हिजोका सबै असहजता त्यागेर विजयी परिणाम हात लिन अाव्हान गर्दै पार्टीका शक्तिको प्रयाेग गर्नुपर्ने बताउनुभयो । बैठकमा नेकपा जिल्ला कार्यलय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर ३ का ईन्चार्ज कपिलदेव खनालले उप निर्वाचनको याे समयमा अन्य विषय थाति राख्दै जितकाे परिणाम हासिल गर्न सबैले सकारात्मक भुमिका खेल्दै तत्काल काे माग र अावश्यकता बुझेर चुनावी प्रचारमा जुट्नु पर्ने बताउनुभयो ।
    नेकपा जिल्ला सचिवालय सदस्य एवं शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले १० नम्बर वडाकाे अासन्न याे चुनाव लाई नेकपा ले जितकाे परिणाम ल्याउन अापसि भाईचारकाे सम्बन्धलाई बलियो वनाउदै चुनावी रणनीतिक याेजना सगंसंगै विकासका लहर लिएर नेकपा काे सबै शक्ति प्रचारमा जुट्नु पर्ने बताउनुभयो ।
    बैठकलाई सम्बाेधन गर्दै प्रदेश सभासद् अर्जुनकुमार के. सी ले नेकपाले शिवराजमा अाफ्नाे पहलमा वर्षाै देखि हुन नसकेका विकासका काम सफल भएकाले यस्तै सफल विकासे अायाेजान लिएर चुनाव प्रचारमा जानु पर्ने बताउनुभयो । संसद के सि ले यस क्षेत्रमा नेकपा काे सरकारले गरेका कामकाे चर्चा गर्दै यहाका जनताले शिक्षा, स्वास्थ र कृषिमा विकास चाहिरहेकाकाले चुनावी प्रचार याेजना र रणनीति समेत यसै विषयमा हुनुपर्नेमा जाेडदिनुभयाे ।नेकपा जिल्ला कमिटी सदस्य एंव शिवराज सहईन्चार्ज चुराबहादुर खड्काले स्थानीय तहमा पार्टी र जनप्रतिनिधि विचकाे सहकार्यले मात्र गाउँ गाउँमा टाेलटाेलमा विकास काे लहर ल्याउन सकिन्छ र जनताकाे जनमतले चुनाव जित्न सकिने बताउनुभयो ।
    यस क्षेत्रमा जिल्लास्तरीय नेता सहभागी बैठक नेकपा शिवराज नगर अध्यक्ष द्रोणबहादुर पुन दिनेश काे अध्यक्षतामा तथा नगर सचिव जगत पाैडेलमाे संचालनमा भएकाे थियो ।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation