• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । सामाजिक एकता, दिगो विकासमा सबैको प्रतिवद्धता भन्ने नारालाई सार्थक पार्नका लागि जिल्ला स्तरीय ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ । ऐरावती बुङ्गस क्लब ढावाङका अध्यक्ष पदम थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता एवं वडा नम्बर पाचँका अध्यक्ष चन्द्र बहादुर रोका मगर र वडा नम्बर छ का वडा अध्यक्ष चन्द्र बहादुर राणा मगरको विशिष्ट आतिथ्यतामा कप तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा असोज २७  गते आईतबारदेखी ऐरावती कप तथा सांस्कृतिक सञ्चालन भएको थियो । जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । कर्यक्रममा विभिन्न प्रतियोगिता सम्पन्न भएका छन । जसमा पुरुष भलिवल प्रतियोगितामा गौमुखी गाउँपालिकाका खेलाडि विजेता बनेका छन । उनिहरुले  ५५ हजार पाँच सय ५५ नगद पुरुस्कार र ट्रफि ,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने ऐरावती गाउँपालिका तिन जावुनेका खेलाडि उपविजेता बनेका छन । उपविजेताले ३३ हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै महिला भलिवल प्रतियोगितामा एरावती (ए) विजेता बनेका छन । उनिहरुले २२ हजार २ सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता एरावती (वि)ले ११ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । भलिवल प्रतियोगितातर्फ बेस्ट पेलर आकाश गिरी बन्न्ु भएको छ । यसैगरी क्रिकेट प्रतियोगितामा ऐरावती दुई बरौलाका खेलाडि विजेता बनेका छन उनिहरुले  ५५ हजार ५ सय ५५ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेता ऐरावती दुई टिकुरीका खेलाडिले ३३ हजार ३ सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन । सेभेन स्टार बरौलाका खेलाडि दुर्गेश थापा क्रिकेटतर्फ बेस्ट पेलर बनेका छन । यस्तै स्लो वाईक प्रतियोगितामा नविन नेपाली विजेता बनेका छन । उनले तीन हजार तीन सय ३३ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता चन्द्र गुरुङले दुई हजार दुई सय २२ रुपिँया , ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन ।महिला कुर्ची दौड प्रतियोगितामा मिना सामत विजेता भएकी छिन उनले दुई  हजार दुई सय २२ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरकी छिन भने उपविजेता करिस्मा जिसीले १ हजार १ सय ११ ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेको क्लबका अध्यक्ष पदम थापाले जानकारी दिएका छन । ऐरावती कप तथा सांस्कृतिक कार्यक्रम समापन कपको उपाधि गौमुखी र बरौलालाई प्रदान गरीएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता तथा उप विजेतालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्युठानका प्रमुख आचार्यले ट्रफि मेडल प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापाले बताएका छन । उनले यो कार्यक्रम सफल पार्नका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थालाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। यसैविच हिजो शनिवार सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।   कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका प्रथम उपाध्यक्ष पशुपति शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकार कामना ओली, सम्झना लामिछाने, करिष्मा ढकाल, कमल नारायणी, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समीक्षा ओली लगायतका कालाकारहरुले आ आफनो प्रस्तुति प्रस्तृत गरेर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

    Advertisement

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...