• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

वर्षातले बन्द कालिगण्डकीको जलयातायात सुरु


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वर्षातको पानिले नदिको बहाव वढे सँगै असारबाट बन्द भएको कालीगण्डकीमा को स्टेमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी,स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जलयातायात स्टेमर सेवा सञ्चालन हुँदै आएको छ ।
    नदीमा पानीको बहाव घट्दै गएकाले स्टेमर सेवा पुनःसञ्चालन आएको हो । वर्षाका कारण नदीमा बहाव बढेपछि दुर्घटना जोखिमले असारदेखि ठप्प थियो । पानीको सतह घटेपछि मात्र स्टेमर सेवा सञ्चालनमा ल्याइएको हो । तीन जिल्लाको संगम स्थल गुल्मी , स्याङजा र पर्बतको मिर्मी आधिमुहानदेखी सेतीबेनी सम्मको ७ किलोमिटर जलयातायातबाट रमणीय यात्रा गर्न सकिन्छ । जलयातायात सेवा सुचारु भएपछि गुल्मी स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । जलयातायतमा तिन जिल्ला बाहेक अन्य ठाउँबाट समेत यात्रा गर्न आन्तरीक पर्यटकहरु पुग्ने गर्दछन् । जलाशयमा मार्फत व्यवसायिक रुपमा स्टेमर सञ्चालन भएपछि तिन जिल्लाका सँगै बाग्लुङ्ग सिमानाका दर्जनौँ गाउँका स्थानियले यातायातको दरिलो माध्यम बनाएर सुविधा लिदै आएका थिए । जलयातायत मार्फत दैनिक एक दर्जन स्टेमरबाट आवत जावत गर्ने गर्दछन् । व्यवसायिक रुपमै कालिगण्डकी जलयातायात र शालिग्राम जलयातायत मार्फत स्टेमर सञ्चालनमा आएका छन् । पैदल हिड्दा धेरै समय लाग्ने स्टेमरमा करिव ४५ मिनेटमै यात्रा गर्न सकिन्छ । शिला शालीग्राम कालिगण्डकी जलयातायात प्राली द्धारा संचालित १० वटा स्टेम्बरहरु संचालनमा रहेको स्टेमर ब्यबसायी रत्न बहादुर कुँवरले बताए । अनुसार मिर्मी देखी सेतिबेनी सम्म ७ किलोमिटर जलयात्राको १सय रुपैयाँमा प्रतिब्याक्ति लग्ने थापाले बताए ।शिला शालीग्राम कालिगण्डकी जलयातायात प्रालीद्धारा संचालित १० वटा स्टेमरहरु संचालनमा रहेको स्टेम्बर ब्यबसायी रत्न बहादुर कुँवरको भनाई छ । पहिले अन्य बिकल्पमा पनि यात्रा गर्ने माध्यम नहुँदा जलयातायात गर्नेको भिड लाग्ने गरेको स्थानिय निर्माण व्यवसायी रामजी ढकालले बताए । अहिले गुल्मी भेगका कालिगण्डकी करिडोरको बाटो भएर हिडने र पर्वत र स्याङजा तर्फबा यात्रु जलयाताबाट यात्रा गर्ने गर्नाले घटेको ढकालको भनाई छ । स्टेमर सेवा सुचारु भएपछि त्यसक्षेत्रका बासिन्दाले मालसामान ढुवानी समेत गर्दै आएका थिए ।त्यस क्षेत्रमा २०५६ देखि स्टेमरसेवा सञ्चालनमा आएको स्थानिय अगुवानेता टिकाराम ढकालले बताए । उनका अनुसार हालको कालिगण्डकी करिडोर निर्माण नहुन्जेल त्यस भेगका मानिहरुको मुख्य यातायतको साधन बनेकाले उक्त सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न मुख्य यातायत बनेको थियो । बाटो खुले सँगै हाल भने स्टिमरको यात्रा पर्यटकिय महत्वको यात्रा बनेको छ उनले भने, ‘त्यस सेवाबाट आर्थिक जिविको पार्जन गर्नेहरुलाई निकै फाइदा मिलेको थियो ।’ सेतीवेनी धार्मिकतासँगै बिश्वकै ठुलो शालिग्राम र मिर्मिमा नेपालकै ठुलो जलबिद्युत केन्द्र भएकाले पर्यटकिय गन्तव्यको रुपमा उक्त क्षेत्र रहिरहेको ढकालको भनाइ छ ।एक वर्षमा ३ महिना बाहेक अन्य ९ महिना स्टेमर चल्ने गर्दछ । एउटा स्टिमरमा झण्डै १ सय भन्दा वढी मानिहरु यात्रा गर्न सक्छन् । विश्वकै ठूलो शालिग्राम शीलासमेत सोही स्थानमा रहेकाले पर्यटकसमेत स्टिमर चढेर त्यहाँ पुग्ने गर्दछन् । तिन जिल्लाको संगम स्थल सेतीबेनीमा स्टेमरसँगै पर्यटकको केन्द्र बिन्दु बनाउन त्यस क्षेत्रका गाउँपालिकाहरुले नयाँ योजनाहरु बनाउने तयारीमा रहेको गरेको छ स्टेमर यात्रा सँगै यसक्षेत्रको सालिग्रामलाई अन्तरी र बाह्य पर्यटकहरु भित्राउने गरि नितिगत योजनाहरु बनाएको कालिगण्डकी गाउँपालिका गुल्मीका कार्यकारी अधिकृत बावुराम पल्लीले बताए ।

    Advertisement

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...