• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

कृषकको पसिनामा रजाइँ:व्यापारी तोक्छन तरकारीको मूल्य


  •   शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । बिहिवार ,प्युठान नगरपालिका ९ ठुलासिमका कृषक रबिन्द्र भण्डारीले ५० रुपैयाँ प्रतिकिलोमा काउली बिक्री गरे ।केहीबेर तरकारिको मोलमोलाई भयो। उनीसँग ५० रुपैयाँ प्रतिकिलोमा काउली खरिद गर्ने व्यवसायी तयार भए। तर, तरकारी खरिद गरेको आधा घण्टापछि ती ब्यापारीले अर्का उपभोक्तालाई ९० रुपैयाँ प्रतिकिलोमा काउली बेचे । फार्ममा उत्पादन हुने तरकारी ब्यापारीले बाग्दुला बजारमा दिनहुँ पठाउँछन् ।’दिनरात नभनी खेतमा नङग्रा खियाउछौँ तर कृषि उपजले राम्रो भाउ पाउदैन, कृषक निकै मारमा छौँ’ भुमेश्वरी मिलिजुली कृषक समुहका बजार ब्यबस्थापक रबिन्द्र भण्डारीले भने ‘हामीले तरकारी पठाउने हो, भाउ बाग्दुलाकै व्यापारीले तोकेर पठाउछन’ ।तरकारी उत्पादक किसानहरू आफुले उत्पादन गरे तरकारीको मुल्य आफै तोक्न नपाउँदा चिन्तामा छन् ।कृषकले फलाएका तरकारीको मुल्य थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । ‘ब्यापारीले जति मोल तोक्छन सोही बमोजिम बिक्रि गर्न बाध्य छौँ’‘भण्डारीले भने,’नबेचे के गर्नु कुहिएर जान्छ,’तरकारीको मुल्य पनि व्यापारीले नै निर्धारण गर्छन् । केही बोल्यो भने तरकारी विक्री हुँदैन, नबेचौं जिविका चल्दैन’ भण्डारी गुनासो गर्छन् । खुद्रा पसलेकहाँ पुगेर दिनुहँ बार्गिनिङ गरी तरकारी खरिद गर्नु उपभोक्ताको नियति बनेको छ ।

    Advertisement

    बजारिकरणमा समस्या
    उत्पादन भएको तरकारीले बजार नपाउँदा यहाका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।बजारसम्म किसानको पहुंच नहुँदा सस्तोमै तरकारी बिक्री गर्न कृषक बाध्यय भएका हुन। जुन भाउले किसानको मेहनत समेत उठ्दैन । ‘हरेक दिनजसो आँखै अगाडी आफ्नो उत्पादन आधा नाफा खाएर व्यवसायीले विक्रि गर्छन, टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । भुमेश्वरी मिलिजुली कृषक समुहमा स्थानिय २५ जना सदस्य छन। फार्म सन्चालनका लागि प्युठान नपा वडा नम्बर ९ ले तरकारी खेतीमा सहयोग गरेको छ। कृषकहरुले ८ लाख ५० हजार लागतमा फर्म दर्ता गरि सञ्चालन गरेका हुन।समुहका युवाले यस बर्ष देखि व्यावसायिक रुपमा कृषि, पशुपालन मस्यपालन व्यवसाय पनि गरिरहेका छन् । उनीहरुको फर्ममा अहिले खसीबाख्रा माछा छन् ।त्यस्तै करीब २५ रोपनी क्षेत्रफल जमिनमा टमाटर, धनिया ,खुर्सानी,काउली , साग , आलुलगायतका तरकारी लगाएका छन । उनीहरुले विदेशप्रतिको मोह त्यागेर जिल्लाकै नमूना फर्म बनाउने लक्ष्यका साथ व्यवसाय सञ्चालन गरेका हुन् , ‘‘ सरकारी अनुदान र कृषक मिलेर फर्म चलाएका छौ,’ फर्मका सदस्य रेशम के सि ले भने,’यहाँबाट तरकारीदेखि सबै खालका कृषि उपज उत्पादन भइरहेका छन् तर अहिले हामीलाई बजारीकरणमा अत्यन्तै समस्या छ ।’’फर्मबाट अहिले प्रत्यक्ष रुपमा एक जना महिला र छ जना पुरुष गरि ७ जनाले रोजगारीसमेत पाएका छन् ।,‘‘ हामीले राज्यलाई टेवा दिने उद्देश्यले धेरै जनालाई रोजगारी दिएका छौँ, के सि ले भने,हाम्रो फर्मलाई देखेर अहिले वडामा विभिन्न फर्म दर्ता भएका छन्,’ कृषिमा लाग्ने साथीहरुलाई आफूले जानेका सिकेका कुराहरु बाँड्दै आएका छौँ ।’’आफ्नो टोललाई नै कृषिको नमूना क्षेत्र बनाउने लक्ष्यले काम गरिरहेको भए पनि राज्यले खास सहयोग नगरेको उनीहरुको भनाइ छ । उनीहरुले उत्पादित वस्तुको बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने र कृषकले गरेको काम अवलोकन गरेर आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने माग उनिहरुको छ ।
    प्युठान नगरपालिका ९ का वडा अध्यक्ष नेहर सिह के सि ले केही समय भित्र उपभोक्ता र किसानलाई फाइदा पुग्ने गरि संकलन केन्द्र र हाटबजारको व्यबस्था गरिने बताए ।

    शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...