• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ४. खुट्टाले लेखेर ३.४० जिपिए

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ७. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ८. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ९. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • १०. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

महाराजगंज नगरपालिकाले दियो अग्नी पिडितलाई राहत


  •   बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं ९ को औरहवामा आगलागी हुदा तिन घर जलेर नष्ट भएको छ । मंगलबार विहान ११ बजे गोठमा सल्केको आगोले तिन घर जलेर नष्ट भएको महाराजगंज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष उदयराज कुर्मीले जानकारी दिनु भयो ।आगलागीबाट  ओरहवाका तौलेश्वर रैदास, वंश राज रैदास, विजय कुमार रैदासको घर जलेर खरानीमा परिणत भएको थियो । आगलागीबाट २ गोरु, ६ बाख्रा, ४ कुखुराको जलेर मृत्यु भएको हो । आगलागीबाट करिब १० लाख बराबरको मालसमान जलेर नोक्सान भएको कुशहवा बढनी प्रहरी चौकीले जानकारी दिएको छ । अग्नी पिडित परिवारलाई महाराजगंज नगरपालिकाकाले खद्यान्न सहित विभिन्न समाग्री वितरण गरेको छ । नगरपालिकाले अग्नी पिडित परिवारलाई खाना पकाउने भाडा, चमाल, दल, मसाल साबुन, सर्फ लगायतका करिब १० हजारको सामग्री वितरण गरिएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो । राहत वितरण कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख शुभावती कुर्मी, प्रशासकीय अधिकृत डोलराज ढकाल, योजना शाखा प्रमुख निरञ्जन पौडेल, समाजसेवी राम अचल चौधरी, वडा नं ४ का वडा अध्यक्ष शुशिल कुमार चौधरी, समाजसेवी अफताव आलम, कर्म सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख, स्थानिय भद्रभालदमी बुद्धीजिवीहरुको सहभागीतामा राहत वितरण गरिएको महाराजगंज नगरपालिकाले जानएको छ ।

    Advertisement

    बिहिबार, असोज ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ४.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    भर्खरै

    • १.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • २.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ३.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ४.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ७.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ८.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation