• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

रजवारामा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
  • प्युठान(रजवारा) । गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले खेलाडी राष्ट्रको गहना भएकोले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाएको बताएका छन् । विगत २२ वर्षदेखि विजया दशमीको अवसरमा तिखाचुली युवा क्लव रजवाराको आयोजनामा सञ्चालन हुँदै आएको खेलकूद तथा विविध सांस्कतिक कार्यक्रमको गत बुधवार उद्घघाटन गर्दै गाउँपालिका अध्यक्ष गिरीले यस्तो बताएका हुन् । उनले तिखाचुली क्लवले विगतदेखि नै खेल क्षेत्रको विकास तथा संस्कृति संरक्षणमा पु¥याएको योगदानको स्मरण गर्दै क्लवको प्रशंसा समेत गरे । चार दिनसम्म सञ्चालन भएको उक्त खेलकूद तथा विविध सांस्कृतिक प्रतियोगितामा पुरुष भलिबल महिला भलिबल पुरुष रस्सा कस्सा महिला रस्सा कस्सा खेल तथा लोक नृत्य र लोक गित समावेश थिए ।बलात्कार र महिला हिसां न्युनिकरण सम्बन्धी सडक नाटक समेत प्रस्तुत गरिएको थियो। प्रतियोगितामा पुरुष भलिबलमा मदाने भलिबल क्लब गुल्मी प्रथम, जनजागृती युवा क्लब पुजा प्युठान दोश्रो, महिला भलिबलमा नौबहिनी भलिबल संघ प्यूठान पहिलो र आयोजक तिखाचुली युवा क्लब प्यूठानले दोश्रो स्थान हात पारेका थिए ।क्लबका अध्यक्ष जोगिन्द्र मल्लको मल्लको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सा सुनारको विशेष उपस्थिति रहेको उक्त प्रतियोगितामा ११ टिम पुरुष र ५ टिम महिलाको सहभागिता रहेको थियो।प्रतियोगिता सञ्चालनका लागि गाउँपालिका, स्थानीय समाजसेवी, शिक्षक कर्मचारी, भूतपूर्व सेना, स्थानीय व्यवसायी तथा प्रहरी लगायतको सहयोग रहेको बताइएको छ ।क्लवले भलिवल खेलकूद आयोजना गर्न थालेपछि यहाँ खेल्ने खेलाडीहरु राष्ट्रिय खेलाडीको रुपमा समेत छनौट हुन थालेको क्लवका अध्यक्ष मल्लले बताए ।

    Advertisement

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...