• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

किसानलाई धोका:धानको बोट छ, बाला छैन


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तुको शिवराज नगरपालिका ३ का तुलसीराम सापकोटाले १५ कट्ठामा गरिमा जातको धान असार महिना रोपे । विगतको वर्षमा राम्रो उत्पादन भएको धान यस वर्ष पनि राम्रो नै हुने अपेक्षा सहित खेतमा मल,पानी लगाए । रोप्दा नै ट्याक्टरको खर्च ,रोप्न ज्याला दिएर धान खेती गरेका सापकोटा अहिले चिन्तित छन । गत वर्षहरुमा सोहि खेतले वर्ष भरी खाना पुगेर बेच्ने समेत गरेका सापकोटा अहिले धान पाक्ने बेला सम्म धानले बाला नलगाउदा निरास बनेका हुन ।“खेतमा धान होला भनेर लागनी लगाएर खेत रोपियो अहिले बालै लागेको छैन”– सापकोटाले भने । प्रतिकिलो ३ सय ५० को दरले ५ किलो धानको विउ किनेको उनको भनाई छ । अरु कुनै धान नरोपेको भन्दै उनि पछुताएका छन । “धानको गाजा पनि राम्रो छ तर पसाउने छाटकाट छैन छिमेकिहरुले धान काटेर भ्याइसके” उनले भने ।सापकोटा मात्र होईन उम वहादुर खड्काको ८ कट्ठा खेतमा लगाएको गरिमा धान पसाउन सकेको छैन । सवैलाई दशै आयो तर वर्ष भरी खान पुग्ने धानै नफलेकोले यस पटकको दशै निराशमा वितेको दुखेसो पोखे । गरिमा नाम लेखेको पलाष्टिमा रहेको उक्त विउ गरिमा नभएको कृषकहरुको आंशका छ । गरिमा धान फरक हुन्छ, यो धान को विउ अरु नै हुनुपर्छ–खड्काले भने । कपिलवस्तुको शिवगढी कृषि सहकारीले प्रत्येक वर्ष उक्त विउ विक्रि गर्ने गर्दछ । यस वर्ष सोहि सहकारी वाट अन्य सहकारीले पनि खरिद गरेर विक्रि गरेका थिए । कपिलवस्तुको वाणगंगाका किसानहरुको पनि यहि जातको धान नपसाएको भन्दै किसानले क्षतीपुर्ती पाउनुपर्ने भन्दै नगरपालिकामा डेलिकेशन समेत गएका थिए । जिल्लाका अधिकाश खेतमा लगाइएको ‘हाइब्रिड’ गरिमा जातको धानको बाला लगाउन नसकेपछि कृषक चिन्तित बनेका हुन । उक्त धान १ सय ३५ दिनमा पाक्नुपर्ने भएपनि हाल सम्म धान नपसाउदा किसानहरु चिन्तित भएका छन । सरकाले सुचिकृत गरेका धानमा लापरवाही भएको भन्दै कृषकहरु आकेशित समेत छन । उन्नत जातको धान भन्दै लगाएको धान समयमा नपसाउदा किसानहरुमा पर्न गएको क्षती राज्यले वेहोर्नुपर्ने वा विउ उत्पादन कम्पनीले जिम्मा लिनुपर्ने शिवराज कृषि सहकारी सस्थाका अध्यक्ष केयर सिह अदैको भनाई छ । धान नपसाएको भन्दै चर्चा चलेपनि कृषि ज्ञान केन्द्र भने अनविज्ञ छ । जिल्लामा कति क्षेत्रमा यो धान रोपेको भन्ने विषयमा समते जानकार छैन । धान नपसाएर भन्ने कुनै पनि गुनासो नआएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमख राम गोविन्द आर्यले वताए ।विसं २०७२ मा नेपालमा सूचीकृत गरिमा जातको धान भारतीय उत्पादन हो । यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेली सक्नुपर्छ । चितवन, नवलपरासीमा , बाँके दाङ र कपिलवस्तुमा उक्त धानको विउ बिक्री भएको छ ।

    Advertisement

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation