• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ८. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ९. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

प्रहरी दिवस:गुल्मीमा प्रहरी अधिकृत सहित ८ जना पुरस्कृत


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । नेपाल प्रहरीको ६४औं स्थापना दिवसको अबसरमा गुल्मीमा पनि बिविध कार्यक्रम गरेर मनाइएको छ । प्रहरी दिवसको अबसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीले उत्कृष्ट कार्यसम्पादन गर्नेे ८ जना प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा प्रहरी नायव निरिक्षक प्रवीण आचार्य, प्रहरी सहायक निरिक्षक भेसबहादुर घम, प्रहरी हवल्दारहरु युवराज श्रेष्ठ,सुवास नेपाली, प्रहरी जवनाहरु, प्रमोदप्रसाद केउट, बिरेन्द्र श्रेष्ठ, कृष्ण नेपाली, कृष्ण रायमाझी, रबिन्द्र रानालाई पुरस्कृत गरिएको थियो । त्यस्तै राम्रोसँग अनुशासित रुपमा रुपमा सवारी चलाउने तुल्सीराम पन्थी र तम्घामा नगद भेटाएर प्रहरीलाई दिने वालिका करुना श्रीपालीलाई पनि सम्मान गरिएको थियो । दिवसको अबसरमा आयोजित शुक्रवार तम्घासमा आयोजित कार्यक्रममा उत्कृष्टलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले र प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले नगदले सम्मान गरेका थिए । दिवसको अबसरमा शहिद परिवारका ५ जना श्रीमतीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विरगति प्राप्त गरेका अमर प्रहरीहरुको सम्झनामा शोक सलामी पनि दिइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जिल्लामा प्रहरीले आम नागरिकको शान्ति सुरक्षा गर्न र बिपद व्यवस्थापनमा खेलेको भूमिका प्रशंसनिय रहेको बताए । आम नागरिकमा शान्तिको अनुभूति नभए त्यसले बिकासमा पनि असर गर्ने भएकाले प्रहरीले नागरिकसँग सहकार्य गरे अगाडी बढेर शान्ति सुरक्षा कायम गर्न लागि परिरहेको पौडेलले बताए । प्रहरीले घरेलुहिंसा तथा अपराध नियन्त्रणको लागि जागरुता देखाएको र प्रहरी नागरिक बिचको सम्बन्धमा निकटता ल्याउने कामहरु हुँदै आएको प्रमुख जिल्ला जिल्ला अधिकारी पौडेलको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल प्रहरी संगठन र बिच सुमधुर सम्बन्ध रहेको बताए । उनले प्रहरीले सहि सत्य तथ्य सुचना समयमा दिन पनि आग्रह गरे । प्रहरीले विपद र समाजको निम्ति महत्वपूर्ण भूमिका निभाएकाले हामी ढुक्कसँग हिडने वातावरण बनेको भुसालले बताए । कार्यक्रममा प्रहरी प्रमुख राजेन्दूसिंह खड्काले गुल्मी जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी गराएका थिए।उनले नागरिसँग सहकार्य गरेर लागु औषध, घरेलु हिंसा लगायतमा आम नागरिकको शान्ति सुरक्षा गर्ने सवालमा सहकार्य गरेर अगाडी बढने बताएका थिए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । कार्यक्रमको सञ्चालन प्रहरी निरिक्षक चुरामणी पुनले गरेका थिए ।

    Advertisement

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...