• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

राणासहित १८३ नेता राप्रपाबाट अलग

नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन

लोकप्रिय समाचार

  • १. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • २. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ३. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ४. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • ५. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ६. पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

  • ७. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ८. गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

  • ९. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • १०. ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

‘श्याम परदेशी’ पूर्पक्षका लागि जेल चलान


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • काठमाडौ ।स्थानीयहरुलाई थोरै रकम ऋण दिएर अस्वभाविक व्याज उठाउने सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी) पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत सर्लाहीका प्रमुख जिल्ला न्यायधीश रामकृष्ण कोइरालाको एकल इजलाशले परदेशीको बयान र थनुछेक बहसपछि जेल चलान गर्ने आदेश दिएको हो । बहस ३ घण्टा चलेको थियो ।बहसका क्रममा शुक्रबार साँझ परेका कारण शनिबार बिहान जेल पठाइएको छ । सर्लाहीमा कारागार नभएका कारण रौतहट पठाउनुपर्ने हुन्छ ।उनीसँग २ सय ९९ जना व्यक्तिले १ करोड ९ लाख २१ हजार रुपैयाँ ऋण लिएका थिए । उनीसँग ऋण लिएका धेरैजसो ऋणीले पटक पटक गरी १ करोड ४७ लाख ४ हजार रुपैया भुक्तानी गरिसकेको पीडितहरु बताउँछन् ।पीडितहरुले जाहेरी दिएपछि उनी भदौ १५ गते पक्राउ परेका थिए ।ठगी, नक्कली तमसुक बनाउने, चलनचल्तीको भन्दा निकै बढी दरमा ब्याज लिने तथा महिला बालिकालाई अभद्र व्यवहार गरेको अभियोगका सन्दर्भमा पूर्पक्षमा राखेर परदेशीमाथि अनुसन्धान हुनेछ ।

    Advertisement

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

    लोकप्रिय

    • १.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • २.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ३.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ४.
      भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

    • ५.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ६.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न

    भर्खरै

    • १.
      दमक हत्याकाण्डमा भारतीय नागरिक पक्राउ

    • २.
      ७७९ ईभीबारे विस्तृत छानबिन प्रक्रिया सुरु

    • ३.
      कानुनले अड्काउने होइन, समाधान दिन्छ भन्ने भाष्य बनाउनुपर्छः कानुनमन्त्री गौतम

    • ४.
      सार्वजनिक सेवा प्रसारणको स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन

    • ५.
      गाउँमै उठ्यो वातावरणको बहस, सरुमारानीमा विशेष प्रदर्शनी

    • ६.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

    • ७.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    • ८.
      नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation