• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

धर्मको नाममा गणतन्त्रमाथि हमलाः पौडेल


  •   शनिबार, असोज ११, २०७६ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल । राष्ट्रिय जनमोर्चाले शुक्रबार बुटवलमा सभाको आयोजना गरेको छ । शुरुदेखि संघीयताको विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले सातवटै प्रदेशका राजधानीमा प्रदेशस्तरीय बिरोध सभाको आयोजना गरेको हो । राष्ट्रियता गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं भन्ने मूल नाराका साथ सभाको आयोजना गरिएको हो ।सभामा बोल्दै राष्ट्रिय जनामोर्चाका उपाध्यक्ष एवं प्रवक्ता तथा सांसद दुर्गा पौडेलले हिन्दु धर्मको नाममा गणतन्त्रमाथि हमला गरिएको बताउंदै राजतन्त्र व्युताउनेहरु विदेशीको आडमा चलखेल गरेको बताउनुभयो ।गणतन्त्र, धर्म निरपेक्षताको संरक्षण र संघीयता खारेज गरेर देशलाई अगाडी बढाउनु पर्ने बताउनुभयो । भारतको ग्राइन डिजाइनमा ल्याइएको महङो संघीय प्रणालीलाई नेपाली जनताले धान्न नसक्ने बताउंदै स्थानीय तहलाई थप बलियो बनाएर प्रादेशीक संरचना खारेज नहुंदासम्म देशले गतिलिन नसक्ने दावी गर्नुभयो । उहाँले सरकारले ल्याएको खुकुलो नागरिकता विद्येयक खारेज गर्नुपर्ने बताउंदै कठोर नागरिकता विद्येयक ल्याउनु पर्ने उहाँको भनाइ छ ।नागरिकता दिने खुकुलो प्रावधानले भोली नेपाली जनता अल्पमतमा पर्ने र भारतको युपीको मेयरमा हारेको व्यक्ती नेपालको संसदमा आउन सक्ने भएकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभयो । उहाँले यो सरकारले नेपाली जनताको गासवास, कपासको ग्यारण्टी गर्न नसक्ने दावी गर्दै , कपासको ग्यारण्टीका लागि जनवादी सरकार स्थापना हुनुपर्ने बताउनुभयो ।राष्ट्रिय जनमोर्चाका नेता चन्द्रबहादुर केसीले देश अफठ्यारो अवस्थाबाट अगाडी बढेको र राजतन्त्र स्थापना गर्ने षडेयन्त्र भैरहेको बताउनुभयो ।विकासको नाममा देशलाई सात प्रदेशमा बाड्नुले नेपालको अवस्था कमजोर बनेको उल्लेख गर्दै सिद्वान्तत संघीयता ठिकै भएपनि नेपालको हकमा संघीयता आवश्यक नहुने बताउनुभयो । नेपाल भारतको सुरक्षित बजार भएकाले भारतले नेपालको विकास देख्न नचाहेको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको बताउनुभयो ।प्रदेश सांसद तारा जीसीले गणतन्त्र र धर्म निरपेक्षतामाथि खतरा बढेकाले धर्मको नाममा विदेशीको आडमा राजावादीहरु सलबलाउन खोजेको बताउनु भयो । देशमा भ्रष्टाचार, महङी, कालोबजारी, घुसखोरी तन्त्र मौलाउंदै जांदा पनि दुई तिहाइ बहुमतको सरकार चुप लागेर बसेको बताउनुभयो ।राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष वद्रे आलमले मुलुकको राष्ट्रिय एकता, अखण्डतामाथि संघीयताले हमला गरेको बताउनुभयो । झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले पनि मन्तब्य दिनुभएको थियो । नेता बोमबहादुर खत्रीको अध्यक्षता र सोमकुमार कार्कीको सञ्चालनमा भएको कार्यक्रममा रक्तिमका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । सभा हुनुअघि राजमार्गा चौराहाबाट विभिन्न नारा लेखिएको व्यानर र प्लेकार्डसहितको जुलुस निकालिएको थियो ।

    Advertisement

    शनिबार, असोज ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...