• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

गुल्मीेमा १७ सय लिटर घरेलु मदिरा र कच्चा पदार्थ नष्ट


  •   बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । घरेलु मदिराले समाजमा बिभिन्न अपराधीक क्रियाकलाप बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका गरेको छ । चाडपर्वको समयमा हुनसक्ने अपराधीक क्रियाकलापलाई नियन्त्रण गर्न भन्दै प्रहरीले जिल्ला भर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो ।जिल्लाको बिभिन्न स्थानबाट ठुलो परिणामको घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी तम्घासको डम्पिङ्ग साइडमा लगेर नष्ट गरिएको थियो । जिल्लाको रिडीदेखि तम्घाससम्मका बिभिन्न स्थानबाट बरामत नष्ट गरिएको ६ सय लिटर तयार गरिएको मदिरा र ११ सय लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्न लागि परेको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घरेलु मदिरा चेक जाच तथा नियन्त्रण गर्ने अभियान गुल्मी जिल्लाका ग्रामीण बस्तीहरुमा पनि संञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । गाउँघरमा घरेलु मदिराले बिभिन्न खालका समस्याहरु उत्पन्न गर्ने भएकाले यसको नियन्त्रण र निर्मुल पार्न प्रहरीले कढाइका साथ लागि परेको प्रहरी नायव उपरिक्षक घलेको भनाई छ । मदिरा नियन्त्रणलाई पनि स्थानी तहले कढाइ गरेका छन् ।जिल्ला भर धेरै जसो स्थानीय तहले मदिरा बेच्ने समय तालिका नै बनाएका छन् । समाजमा धेरै खाले अपराधीक क्रियाकलापमा मदिरा मुख्य जड बनेकाले नियन्त्रण गर्न समय तालिका बनाएर बेच्नको निम्ति नियम बनाइएको मालिका गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन् । गाउँपालिकाले बेलुका ५ बजेदेखि ९ बजेसम्म मात्रै बेच्न र खाना पाउने नियम बनाइएको र नियम विपरित क्रियाकलाप गर्नेहरुलाई कारवाही पनि गरिने नियम बनाइएको रिजालले बताइन् । घरेलु र अन्य मदिरालाई बेच्नको निम्ति लाइसेन्स लिएर निश्चित समयमै बेच्न र समय समयमा अनुगमनलाई पनि कढाइका साथ गरिएको उनको भनई छ ।मदिराले घरेलु मदिराले घरेलु हिंसा बढाएको, घरमा श्रीमान श्रीमती बिच झै–झगडा हुने गरेकाले यसलाई नियन्त्रणलाई कढाई गरिएको गाउँपालिका उपाध्यक्ष रिजालले बताइन् । जिल्लामा घरेलु मदिरा सेवनले मुख्य गरि घरेलु हिंसासँगै झुन्डेर आत्माहत्य गर्ने गरेको पाइएको प्रहरीको तथ्याङमा छ ।

    Advertisement

     

    बुधबार, असोज ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...