• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

फुटबलका खेलाडीहरुलाई दङ्गाली युवाको सहयोग


  •   मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ।दाङका दुई युवाहरुले फुटबल क्लबलाई जर्सी तथा ट्रेनिङ सामग्री सहयोग गरेका छन् । घोराही निबासी नरेन्द्र पुन र घोराहीमा ब्यबसायी गर्दै आउनुभएका ईश्वरी पौडेलले दुई क्लबलाई सहयोग गर्नुभएको हो । फुटबल संघका महासचिब समेत रहनुभएका नरेन्द्र पुनले गढवामा रहेको स्वाभीमान युबा क्लबलाई फुटबल तालिमका लागि सामग्री प्रदान गरिएको छ । दाङ जिल्ला फुटबल संघका महासचिब नरेन्द्र पुनले ट्रेनिङ सामग्री प्रदान गर्नुभएको हो ।दुई समुहलाई फुटबलको तालिमका लागि आबश्यक पर्ने बिब्स, मार्कर, फुटबल, कोण प्रदान गरिएको हो । गढवा १ का वडाध्यक्ष बाबुराम अधिकारीको रोहबरमा सामग्री प्रदान गरिएको हो । स्थानीय तहमा फुटबल खेलाडी उत्पादनका लागि सामग्री प्रदान गरेको पुनले जानकारी दिनुभएको छ ।सामग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष अधिकारी, फुटबल संघका जिल्ला सदस्य बसन्त पुरी, दिपक पुनको सहभागीता रहेको थियो । सानो उमेरका खेलाडीलाई प्रोत्साहनका लागि सामग्री प्रदान गरिएको छ ।यसैबीच घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिकले तुलसीपुरको एक क्लबलाई जर्सी प्रदान गरेको छ । तुलसीपुर १४ लुहाडबरा दुम्नामा रहेको भ्याली युथ क्लबलाई फुटबल खेल्नका जर्सी प्रदान गरिएको हो । फुटबल संघ दाङका महासचिब नरेन्द्र केसी, सदस्य दिपक पुन, डेन्टलका सञ्चालक ईश्वरी पौडेलले क्लबका अध्यक्ष रामचन्द्र गिरीलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । एक टीमका लागि जर्सी उपलब्ध गराएको सञ्चालक पौडेलले जानकारी दिनुभएको छ । स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्नका लागि जर्सी सहयोग गरिएको पौडेलले जानकारी दिनुभएको छ ।

    Advertisement

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation