• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

पिछडिएका समुदायको जीवनस्तर उठाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड


  •   बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
  • कामना डेली।जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले पिछडिएको जातजाति र समुदायको जीवनस्तर उठाउन आर्थिक उपार्जनका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । दलित नागरिक समाजले विहीवार दैलेखमा कार्यरत दलित कर्मचारीहरुको स्वागत र सरुवा भएर जान लागेका कर्मचारीहरुको विदाई कार्यक्रममा उनले त्यस्तो भनेका हुन् ।
    प्रमुख थापाले संविधानले दिएको हक अधिकार प्राप्तीका लागि दलित समुदायका युवाहरुले प्रतिस्पर्धा जित्न सक्ने क्षमता विकास गर्न सुझाव दिए । उनले चार महिना अघि नारायण नगरपालिका–१० भवानीमा भएको छुवाछूतको घटना सन्दर्भमा केही जिम्मेवार व्यक्तिले घटना होस्टाइल गराउने प्रयत्न गर्नु गलत कार्य भएको टिप्पणी गरे । जिल्ला प्रहरी कार्यालय दैलेखबाट सरुवा भई कञ्चनपुर जान लागेका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले दलित नागरिक समाजको विदाई सम्मान ग्रहण गरेपछि जातीय विभेद, महिला हिंसा लगायतका समस्याका विषयमा आफूले गरेको कार्य एक राष्ट्रसेवकको दायित्व निर्वाह गरेको प्रष्ट्याए । प्रहरी नायव उपरीक्षक पोखरेलले प्रहरीलाई दिइएको सूचना र सहयोगका कारण जिल्लाका शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकेको जनाउदै दैलेखमा सिकेको ज्ञान, सीप र सहकार्य अभ्यास जागिरे जीवनमा महत्वपूर्ण सिकाई रहेको बताए । कार्यक्रममा सिल्पी समाजका संयोजक बखत नेपालीले कानूनी हिसावले रोजगारीमा दिइदै आएको आरक्षण कटौती भएकोले अव खुला तर्फ समेत जित्न सक्ने क्षमता विकास गर्न आवश्यकता औल्याए । कार्यक्रममा दलित अगुवा मोहन सुनारले रोजगारीमा पहुँच बृद्धि हुँदै आएबाट जातीय विभेदमा समेत कमी आएको सुनाए । त्यसबखत प्रहरी नायव उपरीक्षक ठाकुर, शिक्षा विकास तथा समन्वय इकाई दैलेखबाट सुर्खेतको भेरीगंगा नगरपालिकामा सरुवा भएका प्रा.स. टेकपाल नेपालीलाई विदाई गरिएको थियो भने नेपाल टेलिकमका कार्यालय प्रमुख जीतबहादुर त्यागी, स्वास्थ्य कार्यालयका लेखाअधिकृत दीपक नेपाली, सुआहाराका कार्यक्रम अधिकृत भक्त नेपाली, पूर्वाञ्चलबाट निमावि शिक्षक पदमा सिफारिस भएका शेरबहादुर बिकलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका सचिव लक्ष्मीकुमार बिक, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका जिल्ला सदस्य ललित सुनार, दलित अगुवाहरु हर्कबहादुर नेपाली, सविना बिक, जगत सार्की, मनकुमारी सुनार, पत्रकारहरु अमर सुनार, कृष्ण दैलेखी, टोपेन्द्र सोनी लगायतको उपस्थिति थियो ।

    Advertisement

    बिहिबार, भदौ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation