• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

सप्ताहाव्यापि भागवत् महापुराण एवम् ज्ञान महायज्ञ सुनवलमा सुरु


  •   सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
  • सुनवल। विश्वकै अग्लो श्रीकृष्ण मुर्ति रहेको पश्चिम नवलपरासी सुनवल ४ रमवापुरमा सप्ताहाव्यापि भागवत् महापुराण एवम् सप्ताहा ज्ञान महायज्ञ आइतबारदेखि शुभारम्भ भएको छ । धार्मिक पर्यटन प्रर्वद्धन एवम् विकास गर्ने उद्देश्यका साथ वाजागाजा सहित विभिन्न झाकिहरु र सुनवल नगरीका विभिन्न ठाँउहरुमा कलश यात्रा गरि महायज्ञ स्थलमा आई प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार विकास मन्त्री द्धारा महायज्ञको उद्घाटन गरिएको हो । सप्ताहाव्यापि महायज्ञको उद्घाटन गर्दै प्रदेश नम्वर ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सुनवल निर्माण भएको कृष्ण मुर्ति र यो संगै उत्तर तर्फ रहेको सिमसार सम्म जलासयको लागी प्रदेश सरकारले सहयोग गर्ने वाउनुभायो । मन्त्री चौधरीले वुटवल नरायणगढ र सुनवल महेशपुर सडकखण्ड फोरलेनको वन्ने र सुनवल देखि महलपोखरी हुदै पाल्पा सम्म स्तरीय सडक निर्माणको कामलाई अगाडि वडाएको भन्दै अहिले परिकल्पना समेत नगरेको सुनवल सेन्टर पोइन्टका रुपमा वन्ने बताउनुभयो ।उहाले योजना सुरु गर्नु ठुलो कुरा नभइ योजना सम्पन्न गर्नु धेरै महत्वको कुरा भएको बताउनभुएको थियो ।यसैगरि कार्यक्रमका बिशिष्ठ अतिथि प्रदेश सदस्य भगवती भण्डारीले श्री कृष्ण मुर्ति निर्माणले सुनवलको पहिचानमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै पुर्व पश्चिम हाइवेमा सवार सवै यात्रुहरुले श्रीकृष्ण मुर्तिको फोटो समाजिक संजालमा समेत व्यापक बनाएको भन्दै सुनवलको विकासमा राम्रो नमुना भएको वताउनुभायो । उहाले कृष्ण मुर्तिको निमार्ण सुनवलको बिकासको नमुना भएको र सास्वत धाम जस्तै पर्यटकिय स्थल बनाउने र कृष्र्ण मुर्ति सामुहिक सम्पतिबाट निमार्ण भएकोले अझ बढि यसको भबिश्य उज्जवल रहने र यसका लागि आफु जुनसुकै तरिकाले पनि सहयोग गर्न तयार रहेको तथा पर्यटन मन्त्रालयबाट पनि बजेटको लागि आफुले पहल गर्ने बताउनुभयो । यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिकाका प्रमुख भिम वहादुर थापाले आफुहरु भाग्यमानि रहेको भन्दै विकासका पिल्लरहरु मध्ये पर्यटन महत्वपुर्ण पिल्लरको रुपमा रहेको भन्दै लुम्वीनीमा आएका पर्यटकलाई सुनवल नगरपालिका सम्म ल्याउने उद्देश्यका साथ सुनवल नगरपालिका भित्रका हरेक धार्मिक र पर्यटकिय क्षेत्रको विकास गदै नेपालकै नमुना नगरपालिका वनाउने उद्देश्यले नगरापालिका कार्यक्रमहरु अगाडि वढाएको वताउनुभयो । प्रमुख थापाले सुनवल ज्यामिरे देखि बुद्ध सर्किट निमार्ण गर्दै तर्गोलि ताल,पण्डितपुर,रामग्रामस्तुप सम्म जोडन चाहेको बताउनुभयो । रुपन्दिेहीको देवदह नगरपालिकाले भवानिपुरलाई बुद्धको मावलि भनेर दाबि गरेकाले दुख व्यक्त गर्दै मेयर थापाले पुरातात्विक बिभागलाई उत्खननका लागि अनुरोध गर्ने बताउनुभयो । कृष्ण धामलाई बुद्ध सर्किट संग जोडि धार्मिक स्थल त्रिमेणि सम्म जोड्न चाहेको बताउनुभयो ।यसैगरि सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले कृष्ण धामको बिकासका लागि सस्थागत र व्यक्तिगत रुपमा आफु सहयोग गर्न तयार रहेको बताउनुभयो । सप्ताहाव्यापि भागवत् महापुराण एवम् सप्ताहा ज्ञान महायज्ञ तथा मेला आयोजक समितिका अध्यक्ष वालकृष्ण पंगेनिको अध्यक्षतामा समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेकपा नगर अध्यक्ष ओम पुन लागाएतले आ आफ्नो धारणा सहित शुभकामना व्याक्त गर्नुभएको थियो । महयज्ञमा दैनिक रुपमा दिनदयाल महाराज ज्युको संरक्षकत्वमा प्रखर वाचक युवा व्यास पं प्रकाश तिवारीको मुखारविन्दबाट संगितमय श्रीमतभागवत वाचन तथा भजन गायक नारायण गौतमको संयोजकत्वमा भजन कृतन रहने आयोजकले जनाएको छ । यसै गरि दैनिक पुजापाठ , श्रीकृष्ण भगवानको विगृह पुजा , कन्या पुजन , गौ पुजन, पुराण वाचन , झाकि प्रर्दशन , रात्रिकालि भजन , आरति लागाएकतका कार्यक्रमहरु रहने श्रीकृण्ण जन्मास्टमी मेला अयोजक समितिका अध्यक्ष वाल कृष्ण पंगेनिले जानकारि दिनुभयो ।

    Advertisement

    सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation