• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

सत्यवतिका पहिरो पिडितलाई आइतवारबाट अस्थायी आवासमा सारिने


  •   मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतिमा पहिरोले बिद्यालयमा आश्रय लिएका स्थायिनलाई अस्थायी शिविरमा राखिएको छ । गत साउन ७ गतेको पहिरोबाट प्रभावित वडा नं. ३ र ४ तथा वडा का बिद्यालयमा आश्रय लिएकालाई घरको अबस्था हेरिकन व्यवस्थापन गरिने भएको छ ।बिद्यालयमा बस्दै आएकाहरुलाई साउन आइतवार भदौ १ गते पछि विद्यालयहरु संचालनमा आउने भएकोले अस्थायी आवासमा राख्ने तयारी भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । जोखिमयुक्त घरपरिवार मध्ये कम जोखिमयुक्त घरपरिवारका व्यक्तिहरुलाई स्थिति सामान्यीकरण हुँदै गएकोले घरतर्फ फिर्ता गर्ने वातावरण तयार गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिडितहरुको लागि अस्थायी आवास निर्माणको लागि काम भइरहेकाले शनिवारसम्म बिद्यालयमा बस्दै आएका पिडितहरुलाई अस्थायी आवासमा सार्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पिडितहरुलाई अस्थायी आवासमा राख्नको निम्ति आश्यक काम भइरहेको सत्यवति गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत यादव भण्डारीले बताए । अस्थायी आवासमा राख्नको लागि ठाउँ लगायतत अरु प्राबिधिक पक्षहरु बरे तयारी भइरहेको प्रमुख प्रशाकीय अधिकृत भण्डारीले जानकारी दिए । करिब १ सय १० घर परिवार जति अझै पनि उच्च जोखिमयुक्त घर परिवार भित्र रहेकोले उनीहरुको लागि टिन तथा टेन्टको प्रयोग गरी अस्थायी शिविर निर्माण गर्नुपर्ने देखिएकोले सुरक्षित स्थानका टोल टोलमा जग्गाको छनौट गरी योजना बनाई अगाडि बढइने भएको छ । पहिरोबाट प्रभावित ३ सय ७ घर परिवारका १२ सय ६० लाई पीडित र प्रभावितहरुलाई राहत सामग्री र मेस संचालन गरी विद्यालयहरुमा अस्थायी शिविर संचालन गरिएकोमा छ । घरपरिवार मध्ये कतिपय परिवारहरु आफ्नो घरगोठमा पुग्न बाटोघाटो अवरुद्ध हुँदा तथा स्थानीय बजारमा खाद्यान्नर लगायतका सर समान उपलब्ध नहुँदा आश्रय समेत लिएका छन् । गत साउन ७ गते राति गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो भने ठूलो मात्रामा जनधनको क्षती भएको थियो । गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका पीडित परिवारको राहत र पुर्नस्थापनाका लागि एक करोड बढि रकम संकलन भएको छ ।विभिन्न स्थानीय तह, राजनैतिक दल र संघसंस्थाले गरेको सहयोग गरेका छन् । अझै पनि सहयोग प्राप्त हुने क्रम रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । त्यस्तै नगद र खाद्य, लत्ता कपडा एवं अन्य राहतका सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । सवैभन्दा बढि भौतिक क्षति वडा नं ३ ठुलोलुम्पेकमा भएको छ । जसका कारण नगद तथा राहत सामग्री ठुलोलुम्पेकमा धेरै संकलन भएको छ । ठुलोलुम्पेकमा तीन सय ८० क्वीन्टल चामल, २२ क्वीन्टल ८० केजी दाल, १३ क्वीन्टल नुन, १३ सय २३ लिटर तेल तथा तीन सय ७० ब्लाङकेट, एक सय १८ थान कम्बल, पाँच सय २२ थान विभिन्न कपडा प्राप्त भएको छ ।

    Advertisement

    मङ्गलबार, साउन २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता
    बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
    उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
    घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य
    भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान
    भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...