• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ४. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ५. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ६. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • ७. विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

  • ८. वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

  • ९. दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

  • १०. आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

अस्पतालमा सुत्केरी गराउने बढे


  •   बुधबार, साउन १५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत शिवपुर स्वास्थ्य चौकीमा एक वर्षमा ३ सय ८३ जनाले प्रसुती गराएका छन । आर्थिक वर्ष ०७५।७६ मा ४ सय ४३ जना भर्ना भएका मध्ये ३ सय ८३ ले यसै चौकीमा प्रसुती गराएको स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलले वताए । भर्ना भएका मध्येवाट ५७ जनालाई अन्य ठाउँमा रिफर गरिएको छ । शिवपुर स्वास्थ्य चौकीले यस गत वर्ष देखी प्रभावकारी रुपमा काम गरिरहेको छ । गत वर्षको तथ्याङक हेर्दा घरमा सुत्केरी गराउनेको सख्या शुन्य रहेको छ । २४ घण्टे प्रसुति सेवा भएकोले सेवा प्रभावकारी रहेको पाइएको हो । चौकी अन्तरर्गत रहेको महिला स्वयसेविकाहरुलाई परिचालन गरि उक्त क्षेत्रमा रहेका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा ल्याउने र सुरक्षीत प्रसुति गराउने गरेको प्रमुख पौडेलेले वताए । एक वर्षको अवधिमा उमेर नपुगी वच्चा जन्मीएका ६ जना शिशुको मृत्यु भएको छ । उमेर अपरिपक्क,पोषणको कमी लगाएतका कारण ति शिशुहरुको ज्यान गएको पौडेलले वताए ।यस स्वास्थ्य चौकीमा एक वर्षको अन्तरालमा २० वर्ष नपुगेका ७१ जनाले प्रसुती गराएका छन । नेपाल सरकारले २० वर्ष उमेर नपुग्दै विहे गर्न नपाउने भनेपनि यसलाई व्यावहारमा उतार्न सकिएको छैन । उमेर नपुग्दै विहे हुन्छ त्यसपछी गर्भवती हुदाँ आमा र शिशुको स्वास्थ्यमा नै समस्या देखा पर्ने गरेको प्रमुख पौडेलले वताए । यस स्वास्थ्य चौकीमा सुरक्षीत गर्भपतन गराउनेको सख्या ९८ रहेको छ ।शिवपुर स्वास्थ्य चौकीले गर्भवती महिलाको पहिचान गर्नको लागी निलो भण्डा अभियान समेत गरेको छ । आफ्नो क्षेत्रभित्र रहेको गर्भवती महिलाहरुको पहिचान गर्न सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम लागु गरिएको वडा न १का अध्यक्ष जगत वहादुर क्षेत्रीले वताए । वालविवाह रोक्न प्रयास भइरहेको समेत उनले वताए । वर्ष उमेर नपुगेका ७१ जना किशोरीहरुले प्रसुति गराउने विषय दुखद रहेको भन्दै यसलाई रोकथाम गर्न सवैले सहयोग गर्नुपर्ने जनाए ।

    Advertisement

    बुधबार, साउन १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    • ४.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ५.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ६.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन

    भर्खरै

    • १.
      आईटी उद्योगसँग विश्वविद्यालय जोड्ने सबै क्याम्पसमा करियर मेला हुने

    • २.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • ३.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ४.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ५.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ६.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ७.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ८.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation