• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

वडा प्रहरी कार्यालयमा करणिको मुद्धा बढि


  •   सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी । वडा प्रहरी कार्यालय लमहीले अार्थिक बर्ष २०७५/७६ मा मात्र सवारी जरिवाना बाफत ६३ लाख १८ हजार ५ सय रूपैया राजस्व सँकलन गरेको छ । नियम मिचेर चल्ने सवारीका साधानहरूबाट उक्त राजस्व उठाईएको अाईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूण कुमार सिँहले अाफु सरुवा भएर जानै लाग्दा अाएदेखी गरिएका सम्पुर्ण काम हरूको पत्रकार सम्मेलन मार्फजानकारी गराएका हुन् । वडा प्रहरी कार्यालय लमहीमा गत आर्थिक वर्ष २०७५/०७६ मा मात्र विभिन्न अपराध सम्बद्द ७४ वटा मुद्दा दर्ता भएका छन । जसमध्य सबैभन्दा बढि जवरजस्ति करणिको १२ वटा मुद्दा दर्ता छन् । त्यस्तै हाडनाता करणिको २ मुद्दा, सार्बजनिक शान्ति बिरुद्दको १४ वटा मुद्दा, रोकि राखेको गाडि पछाडिबाट अर्को सवारि साधान ठोक्किएको सम्बन्धि ५ मुद्दा लगायतका दर्ता भएका छन् ।आफ्नो १४ महिने कार्यकालमा गुण्डागर्दी नियन्त्रण, नदीजन्य पदार्थको ओसारपसारमा कमि, चोरी नियन्त्रण, लागु औषध दुर्ब्यषनी नियन्त्रण, सवारी दुर्घटनामा कमि, काठ तथा पशुचौपाया चोरी तस्करी निश्तेज, महिला तथा बाल बालिकाको मुद्दामा कडाइ लगायत अाफुले सकेजती लमहीमा शान्ति सुरक्षा कायम गरेको प्रमुख सिँहले जानकारी दिए । प्रहरी समुदाय साझेदारि सम्बन्धि ४० वटा कार्यक्रम सम्पन्न गरिएको जसले गर्दा प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर भएकोमा बिश्वास ब्यक्त गरे । प्रमुख सिँहले प्रहरीको आँचरण सुधार गर्न अाफ्नै कार्यालयमा कार्यरत ३ जना प्रहरीलाई कारबाही गरिएको तथा ६ जना प्रहरीलाई उत्कृष्ट काम गरेको भन्दै पुरुस्कृत गरिएको जानकारी दिए । महिला र बालबालिकाको क्षत्रमा अति सँबेदनशिल भएर काम गर्ने प्रहरी प्रमुख सिँहले अाफ्नै कार्यकालमा अाफ्नो एरिया अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा ३ वटा सिसि क्यामेरा जडान गरिएको बताए ।प्रमुख सिंहको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सरुवा भएको छ भने नयाँ कार्यालय प्रमुखका रुपमा प्रहरी निरिक्षक चन्द्र कुमार सिंह आउने बताईएको छ ।

    Advertisement

     

    सोमबार, साउन ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation