• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

तम्घासमा सार्बजनिक सुनुवाई ः ‘नेपाली भाषा लोप हुनेमा चिन्ता’


  •   मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको एक सार्बजनिक सुनुवाई कार्यक्रममा स्थानियले नेपाली भाष लोप हुनेमा चिन्ता व्यक्त गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका गुल्मीले वार्षिकी समिक्षा कार्यक्रम एबं सार्बजनिक सुनुवाई मंगलवार सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । रेसुङ्गा नगरपालिकाको आयोजना र नेपाल पत्रकारमहासंघ गुल्मीको संयोजनमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय एबं सेवाग्रहीले नगर भित्र सबै बिद्यालयले अंग्रेजी माध्यम सञ्चालन गरेपछि नेपानली भाष संकटमा पर्नेमा चिन्ता व्यक्त गरेका थिए। सबै बिद्यालयले अंग्रेजी माध्यम मात्रै सञ्चालन गरे नेपाली बिषय पढछु भन्ने पढन पनि नपाउने र भाष पनि संकटमा पर्नेमा नगरपालिकाको ध्यानकर्षण गराएका थिए । नगरपालिकाले बजेट जति बजार क्षेत्रमै खनाएको र ग्रामीण र अरु वडाअरुमा कम लैजाने गरेको प्रति नगरपालिकाको ध्यानकर्षण गराएका थिए । सार्बजनिक सुनुवाइमा सेवग्रहीले योजना सम्झैताको क्रमम दुख पाएको, जवरजस्ती निजि जग्गामा डोजर लगाएर बाटो खनिएको प्रति गुनासो गरेका थिए । सार्बजनिक जग्गा मिचेर बनाइएका घरजग्गाहरु प्रति नगरको ध्यान नगएको प्रति गुनासो गरेका थिए। सेवाग्रहीले नगर भित्रका धेरै जसो स्थानमा मोटरबाटोहरु पुगेपनि वर्षातको समयमा सवारी साधान चल्ने गरि मर्मतको लागि तयारी अबस्थामा रहनु पर्नेमा जोड दिएका थिए । महिलाहरुको आयआर्जनका कार्यक्रममाहरुमा बजेटमा ध्यान दिनुपर्नेमा सुल्झाएका थिए । प्रगती समिक्षा एबं सार्बजनिक नगरपालिका प्रमुख डिल्लीराज भुसाल, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, नगरपालिका भित्रका वडा अध्यक्ष एबं बिभिन्न विषयगत समितिहरुका संयोजक, बिषयगत कार्यलयका प्रमुखहरुले सुनुवाईमा उठेका सुझाव, एबं गुनासाहरुमा जवाफ दिएका थिए । कार्यक्रममा नगरप्रमुख भुसालले नगरभित्रका गरिएका कामहरुलाई नजिकबाट हेर्न र यस्ता कार्यक्रमहरुमा सल्लाह सुझाव दिन आग्रह गरेका थिए ।उनले नगरपालिका भित्रका कमी कम्जोरीलाई औल्याउन पाए आगामी दिनमा गरिने कामहरुमा टेवा मिल्नेमा जोड दिए । सेवग्रहीले उठाएका बिषयहरुमा नगरपालिका गम्भीर भएर लाग्ने बताएका थिए । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरका बिभिन्न शिर्षकका बजेटमा अर्धवार्षिक प्रगतीहरु, आगामी दिनमा गरिन लागिएका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराएका थिए । नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, धार्मिक एवम् पर्यटकिय क्षेत्रका काम गर्ने गरि योजनाहरु अगाडी ल्याएको बताए । सार्बजनिक सुनुवाई कार्यक्रमको नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरे र उपाध्यक्ष अनिल खत्रीले सहजीकरण गरेका थिए ।

    Advertisement

    मङ्गलबार, असार ३१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...