• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

किन तान्छ मन तम्घासले?


  •   बुधबार, असार २५, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी र यतिबेला गुल्मी सरमुकाम तम्घासको चर्चा सबै तिर छ । यहाँको मनमोहक मौसम देखि हरेक हिसाबले तम्घासको महिमा चर्चा धेरै छ । केहि दिन अघि सदरमुकाम तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन गरेर फर्किएका नेपालउद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइले तम्घासको चर्चा भएको हो । गोल्छाले संसार घुम्दा लण्डन र देश चहार्दा तम्घासले लोभ्यायो भन्दै सञ्चार माध्यमको अन्तरवार्ताले तम्घासको चार्चामा छ । गोल्छाले तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन पछि तम्घासको मौसम बजार सरसफाईबाट प्रभावितभएको कुरा उल्लेख गरेका थिए । त्यो भनाईले यतिबेलागुल्मी सदरमुकाम तम्घास चार्चामा छ । २ नगरपालिका १०गाउँपालिका २ निर्वाचन क्षेत्रले बनेको जिल्लाको सरदमुकाम तम्घास हो । पक्कै पनिगोल्छाले भने झै तम्घासले यहाँआउनेलाई लोभ्याउछ । यहाँको सदावहार एउटै खालको मौसम पाइने तम्घास बजार पहाडी क्षेत्रको उपत्यकामा सदरमुकाम रहेको छ ।साथमा अझ अग्लो स्थानमा रहेका रेसुङ्गा र अर्जुनको चिसो हावाले यहाँआउने हरुको मन लोभ्याउछ । यहाँको हावापानी देखि बस्ती अबस्थामा पनि मिलेको कारण यहाँ आउने जो कोहिको मन लोभिन्छ । तराई र तराइका आसपासका क्षेत्र अत्याधिक मात्रामा गर्मी हुँदा गुल्मी माभने गर्मीको आसै प्रभाव पर्दैन तराईबाट नजिकै गुल्मी रहेकाले पनिगर्मी छल्न गुल्मीतम्घास उत्तम ठाउँको रुपमापर्दछ । जिल्लामा रेसुङ्गाअजुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास रहेको छ । समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहिँ रहेकाले पनि रोजाईम तम्घास पर्दछ । चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकन गर्न पहाडी जिल्लामध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।तराईको जिल्लासँगनजिकै रहेको गुल्मीजिल्ला वुटवलबाट १ सय १५ किलोमिटर पक्की सड्क भएर सदरमुकाम तम्घास आउन सकिन्छ । यहाँ आउन बिभिन्न सवारी साधनहरु पयाप्त मात्रामा पाइन्छन् । सदरमुकाम तम्घाससँगै चिसो हावासँगै रेसुङ्गामा रमाउनपनि तम्घास सबैको रोजाइमा छ । तम्घासबाट रेसुङ्गाजानेहरुकालागि सवारी साधानबाट २५ मिनेटको यात्रा र केहि पैदल यात्रापछि पुग्न सकिन्छ । रेसुङ्गामापुगेर बिभिन्न धार्मिक स्थलको अबलोकन र सुन्दर दृश्यसँग रमाउन सकिन्छ ।रेसुङ्गामा बस्नेहरुका लागि समितिमार्फत निशुल्क सादाखाना र बस्नको लागिवाँसको व्यवस्थापनिगरिएको छ । रेसुङ्गा क्षेत्र गर्मीसँगै शितलतालिन र अबलोकनगर्न यतिबेलानिकै उत्तम समय रहेको छ ।दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाशदखिने सुन्दर दृश्यले त्यहि बसेर रमाउन मन लाग्ने वातावरण यतिबेलाको मौसमापाउन सकिन्छ । रेसुङ्गाधार्मिक ऐतिहासि र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो । यहाँको महिमा महत्व बिचित्र रहेको छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजादशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् ।धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षितवनक्षेत्र भित्र पर्दछन् । यहाँ बिभिन्न अवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् । रेसुङ्गा संरक्षितवनको उच्च स्थानमाधवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलालगायतनौ जिल्लाको दृश्याबलोकनगर्न सकिने भ्यु टावर रहेको छ । यहाँविद्यार्थीहरुको लागि शैक्षिक भ्रमण,होमस्टे र ग्रामीण पर्यटनको राम्रो सम्भावना रहेको छ। रेसुङ्गा वनक्षेत्र यस आसपासको जल आपूर्तिको प्रमुख स्रोतको रुपमा रहेको छ । यस वनक्षेत्रमा रहेका ३ सय ५० भन्दा वढि खानेपानीको मुहान र कुवाबाट वरिपरिका साबिकका ७ गाबिसका ६२ हजार जनसंख्यालाई पिउने पानी र अन्य प्रयोजनका लागि पानी उपलब्ध भइरहेको छ।रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशतभाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भागवनक्षेत्रले ढाकेको छ । यो क्षेत्रले कालीगण्डकी जलाधार अन्र्तगत बडिगाढ खोला रसो अन्र्तगततल्लो छल्दी खोला, जोगीखोला, बलिथुमखोला, रटुकुवा खोलाउप–जलाधारहरु समेटेको छ ।जल आफूर्ति,भू–संरक्षण र पर्यापर्यटनको दृष्टिकोणबाट यस संरक्षितवनक्षेत्रमापर्यावरणीय सेवाको प्रशस्त सम्भावना रहेको छ । यस क्षेत्रमा भएका बिभिन्न पानीका मुहान र कुवाहरुको साथसाथै यहाँको उपजलाधारको संरक्षण गरिनु अत्याबश्यक रहेको छ । यस क्षेत्रको भू–गर्भ र जलचक्रको अध्ययनभएमाथप सम्भावनाहरु निकाल्न सकिन्छ । यस संरक्षितवनक्षेत्र समुद्री सतहदेखि ५ सय ७५ देखि २हजार ३ सय ४५ मिटर उचाइसम्म फैलिएको छ। प्रशस्तपानी, उर्वरायुक्त माटो साथै जीवजन्तु वनस्पति र जडीबुटीको विभिन्नताले गर्दा यहाँको पारिस्थिकीय प्रणली र बासस्थानमापनिप्रशस्तविविधता पाइन्छ । यहाँ स्थलचर,जलचर,उभयचर आदि सबैकाबासस्थान भेटिन्छन् ।यो क्षेत्र रतुवा,मृग र चितुवाको राम्रो बासस्थानको रुपमा रहेको छ । यहाँकालिजप्रशस्तै पाइन्छन् । यस रेसुङ्गा क्षेत्रमा टिमुर, चिराइतो, कालीकाफल, सुनखरी, पाषणभेद, आकाशेबली, खमला, हर्रो, बर्रो, गानेगुर्जो, सुगन्धवाल, र अन्य गैरकाष्ठ वन पैदवारहरु पाइएको छ । ठूलो घना जंगल रहेको यस क्षेत्रमाकालो ऐसेलु, मजिठो, सतुवा,नागबेली सहित १ सय ६१ प्रजातिका जडीबुटिहरु रहेको डिभिजन वनकार्यालय गुल्मीको तथ्याङ्कमाउल्लेख छ । रेसुङ्गा क्षेत्रमा रहेको वन क्षेत्रमाचितुवा,वन बिरालो, रतुवा, मृग, रातो बाँदर, ढेडु, स्याल, खरायो, लोख्रके जस्ता वन्यजन्तुहरुको बासस्थान रहेको डिभिजन वनकार्यालय गुल्मीको तथ्याङ्कमाउल्लेख रहेको छ । धार्मिक तथा ऐतिहासिक क्षेत्र चरा अवलोकनको लागि एक उपयुक्त स्थलको रुपमा रहेको छ । रेसुङ्गासँगैरुरु, अर्जुन, बिचित्र गुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरु प्नि गुल्मीमै छन् । ती क्षेत्रहरुमा पुगेर अझवढि गुल्मीलाई नजिकैबाट नियाल्न सकिन्छ । यतिबेलाअर्जुन क्षेत्रमा पनि घुम्ने र रमाउने ठाउँ रहेको छ । तम्घासबाट २० मिनेटको यात्रापछि अर्जुन क्षेत्रमापुग्न सकिन्छ । यहाँ पनि महिमा बिचत्र रहेको छ । गर्मिसँगै शितलतालिनको लागि पुग्न सकिने ठाउँ अर्जुन रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।

    Advertisement

    बुधबार, असार २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...