• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ६. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ७. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ८. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ९. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

समग्र दाङको बिकासमा अहम भुमिका खेल्ने महराको प्रतिबद्धता


  •   शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
  • टेक बहादुर पुन,देउखुरी । संघिय सभामुख कृष्णबहादुर महराले दाङ्गको देउखुरी विकासको लागि उच्च सम्भावना बोकेको क्षत्र भएको बताएका छन् । महराले समग्र दाङ सहित देउखुरीको विकास र समृद्धिको लागि आफ्नो अहम भुमिका रहने प्रतिवद्धता जनाएका छन् । दाङको लमही नगरपालिकाले आयोजना गरेको विश्व वातावरण दिवसको अवसर पारेर बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सधै आफु हिड्ने बाटोमा बिरुवा रोप्न पाउँदा खुसि व्यक्त गरे । पछिल्लो समय विभिन्न बाहानामा बन जङ्गल मास्ने प्रबृत्ति बढेको प्रति उनले चिन्ता ब्यक्त गरे । महराले बनजङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता नै स्वयम् सकृय हुनुपर्ने अबस्था आएको औल्याएका छन् । सभामुख महराले सँघिय सरकारमा नेपालको वातावरण परिवर्तन बारे बहस चलेको बताउँदै प्राकृतिक सम्पदाको संरक्षणमा एकजुट हुन आग्रह समेत गरे । हरियो वन, नेपालको पहिचान रहेको बताउँदै सभामुख महराले लोपोउन्मुख सतिसालको विरुवा रोपि कार्यक्रमको उद्घाटन गरेका हुन् ।त्यस्तै संघिय सांसद मेटमणी चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर बृहत वृक्षारोपन कार्यक्रमको आवश्यक रहेको भन्दै, मुलुकलाई बलियो र समृद्ध बनाउन बृक्षारोपनको आवश्यक रहेको बताए । यस्तै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य ईन्द्रजित चौधरीले सन्तुलित वातावरणको निर्माण गर्न र वातावरण जोगाउन हरेक नागरिकको दायित्व रहेको बताएका छन । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले दाङको लमही नगरपालिकालाई केन्द्रीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको बताउँद‌ै सभामुख महरालाई ध्यानाकर्षण गराए । विभिन्न क्षेत्रमा लमहीको विकासको लागी हामीले डि.पि.आर तयार गर्यौ तर, लमही नगरपालिकालाई केन्द्रीय सरकार र प्रदेश सरकारको कुनैपनि बजेटले छोएन नगरप्रमुख केसीले भने । केसीले समानुपातिक ढंगले विकासे योजनाहरुमा बजेट ल्याउनमा भुमिका निर्वाह गर्न सभामुख महरालाई अाग्रह गरे । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा संघिय सभामुख कृष्णबहादुर महराको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले गरेका थिए ।

    Advertisement

    ५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण

    संघिय सरकारको बजेट बाट चुरे पहाड सौन्र्धयकरण कार्यक्रम अन्र्तगत दाङको उत्तर दक्षिण राजमार्ग अन्र्तगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर स्थित ५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका दुईसय विरुवाहरु लगाइएको छ । जस अन्र्तगत सोही ५ हेक्टर क्षेत्रफलमा डिभिजन वन कार्यालय लमहीले विभिन्न जातका ८ हजार विरुवाहरु लगाउने तयारी गरेको डिभिजन वन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ताले बताए ।

    कुलमोहरवासीको ज्ञापनपत्र

    कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का कुलमोहर वासीहरुले संघिय सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएका छन् । सभामुख महरालाई कुलमोहर वासीहरुले कुलमोहर गाउँको तटबन्ध र पुर्जाको विषयमा ज्ञापनपत्र बुझाएका हुन् ।।

    शुक्रबार, असार २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...