• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

एक हजार पाँच सय छात्राहरुलाई आत्मरक्षा तालिम


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। विभिन्न किसिमका हिंसाजन्य घटनाबाट स्वयं प्रतिकार गरी बच्न सक्ने बनाउन छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको हो । बुद्धशक्ति कराँते डोजो कपिलवस्तुले महिला हिंसामा कमी ल्याउन र किशोरीहरुमा आत्मबल बढाउन यस किसिमको सीप सिकाउने अभियान संचालन गर्दै आएको प्रशिक्षक रामु सुनारले बताए ।कपिलवस्तुको शिवराज नगरपालिका भित्रका विभिन्न विद्यालययमा गरि एक हजार पांच सय छात्राहरुलाई तालिम दिइ सकेको सुनारले जनाए । अव केही समय पछि नगर भित्रका करिव दुई हजार छात्राहरुलाई १५ दिने निशुल्क तालिम दिइने योजना रहेको छ ।नगरको खरेन्द्रपुर स्थित समयथान मा.वि मा छात्राहरुका लागी यही असार ०९ गतेदेखि संचालन गरेको आत्मरक्षा तालिम शनिबार सकियो । शिवपुरमा रहेको नेपाल आर्दश मावि,वानियभारमा रहेको सरस्वती मावी लगाएतका विद्यालयमा अध्यानरत छात्राहरुलाई केहि दिन अघि उक्त तालिम दिइएको थियो । शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले अनुशासन, आत्मविश्वास, गतिशिलता र विकासका लागि खेलकूदको आवश्यकता रहेकोमा जोड दिए । आफ्नो सुरक्षा गर्दै आफ्नो गाउँ, समाज र देशको सुरक्षार्थ किशोरीहरु खेलतर्फ अगाडि बढ्नुपर्ने नगरप्रमुख अधिकारीले जनाए । खेलकूदको विकासका लागि नगर र वडास्तरीय बजेट विनियोजन गरेको उद्घघोष गर्दै नगरप्रमुख अधिकारीले यस किसिमको आत्मरक्षा सीप नगरका हरेक विद्यालय तथा गाउँटोलमा संचालन गर्न आवश्यक रहेको वताए
    नगर उप्रमुख शिव कुमारी चौधरीले आफ्नो सुरक्षा र आत्मअनुशासनका लागि पनि यस किसिमको तालिम आवश्यक रहेको जनाइन । तालिमबाट सिकेको ज्ञान सीपले छात्राहरुमा आत्मविश्वास बढ्नुका साथै समाज भइरहेका लैंगिक हिंसा र विकृतिको अन्त्य हुने विश्वास व्यक्त गरिन । नगर भित्रका हरेक विद्यालयमा यस्ता तालिम संचालन गर्न आवस्यक रहेको भन्दै नगरपालिका बाट तालिमका लागी आफुले सक्दोे सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
    कार्यक्रममा वोल्दै युवा नेता अजय थापा, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङ लगायतले आत्मरक्षा, स्वास्थ्य र अनुशासनका लागि खेलकूद आवश्यक रहेकोमा जोड दिए । खेलकूदलाई संस्थागत रुपमा अगाडि बढाउनुपर्ने समेत धारणा थिए । समयथान मा.वि खरेन्द्रपुका प्रधानाध्यापक गिरी प्रसाद गैरेले तालिमबाट छात्राहरुमा आत्मविश्वास बढेको वताए । छोटो समयमा नै आफ्नो छात्राहरुको व्यवहारमा आएको परिवर्तनले विद्यालयमा हुने हरेक किसिमका विकृति विसंगतिमा कमी आउने प्रधानाध्यापक गैरेले विश्वास व्यक्त गरे । एक हप्ते आत्मरक्षा तालिममा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका करीब ३ सय जना छात्राहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation