• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

सरसफाई अभियान:कृष्णनगरका वडा नं ३ र १० खुल्ला दिशा मुक्त घोषणा


  •   शनिबार, असार १४, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु। कपिलवस्तु कृष्णनगर नगरपालिकामा खुल्ला दिशा मुक्त आभयान तिब्र गतीम अघी बढेको छ । कृष्णनगर नगरपालिकाले अभियान अन्तरगत दुई दिनमा ४ वटा वडा खुल्ला दिसा मुक्त घोषणा गरिएकोछ । बिहिवार एक कार्यक्रमका बिच कृष्णनगर नगरपालिका वडा नं ८ र ९ लाई खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । त्यस्तै कृष्णनगर नगरपालिकाले आज वडा नं ३ र १० लाई खुल्ला दिसा मुक्त वडा घोषणा गरिएको छ । स्थानिय वासीको सान, पूर्ण सरसफाई अभियानू भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिकाका वडा नं ३ र १० खुल्ला दिशा मुक्त घोषणा गरिएको हो । कृष्णनगर नगरपालिका वडा न। ३ मा जम्मा घरधुरी ४ सच ४८ मध्ये चर्पि संख्या १ सय ५४, युनिसेफको कर्यक्रम लागू भएपछि २ सय ४० र ५४ घरधुरीमा चर्पी निर्माणधिन अवस्थामा रहेको वडा न।३ का वडाअध्यक्ष सागिर खानले प्रतिबेदन पेस गर्नुभएको थियो ।
    घोषणा कर्यक्रममा प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा हुन बाकी रहेकोले यो सरसफाई अभियान तिव्र गतीमा लागु गरिएको बताउनु भयो ।
    प्रदेश नम्बर ५ मा कपिलवस्तु जिल्ला नै बाकी रहेको हुनाले अ अफ्नो घरमा चर्पी बनाई नगर, जिल्ला र प्रदेशलाई नै खुला दिसा मुक्त गराउना सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्नु भयो । कार्यक्रम वडा नं ३ का वडाध्यक्ष सागिर खानको अध्यक्षतामा सुरू भएको थियो । समापन वडाध्यक्ष खानले वडालाई खुल्ला दिसा मुक्त घोषणा संगै कार्यक्रमको समापन गरेका थिए ।
    त्यसतै कृष्णनगर वडा नं १० लाई पनि एक कर्यक्रमका बिच खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । साविकको बिद्यानगर गबिस र अहिलेको कृष्णनगर नगरपालिका वडा न। १० मा जम्मा घरधुरी ६ सय ६४ मध्ये गाबिस हुदा बनेको चर्पि संख्या २१६, युनिसेफको कर्याक्रम लागू भएपछि ३ सय ६३ र ८५ घरधुरीमा चर्पी निर्मणधिन अवस्थामा रहेको वडा नं १० का वडासचिव राम किशोर नाऊले प्रतिवेदन पेश गरेका थिए । कर्यक्रम वडा नं १० का वडाध्यक्ष अब्दुल मो माबिनको अध्यक्षतामा भएको थियो ।
    वडा नं ३ र १० खुल्ला दिशा मुक्त घोषणा संगै कृष्णनगर नगरपालिका भित्र ८ वटा वडाहरू खुल्ला दिसा मुक्त घोषणा भई सकेको छ । अझै ४ वटा वडा घोषणा हुन बाकी रहेको वास अफिसर राजेश चौधरीले जानकारी दिनु भयो ।

    Advertisement

    शनिबार, असार १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation