• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, जेठ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

लोकप्रिय समाचार

  • १. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • २. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • ३. स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

  • ४. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ५. रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

  • ६. अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

  • ७. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ८. मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

  • ९. नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

  • १०. ९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

पर्वतमा जीप दुर्घटना, दुईको मृत्यु


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • पर्वत । पर्बतमा आज साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा देउराली बजार नजिकै दुर्घटनामा परेको हो। जीप दुर्घट्ना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।जिप चालक पैँयु गाउंपालिका .-७ बस्ने बर्ष-३५ को प्रविण गुरुङ ,महाशिला गा.पा. ३ बस्ने बर्ष-३३ को लक्ष्मी रानालाई पोखरा रिफर गरिएको हो भने महाशिला गा.पा. ३ बस्नेवर्ष-३५ को दिपक गुरुङ र स्थानीय बर्ष-२८ को खुम ब. गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र लुङ्खुदेउरालीमा प्राथमिक उपचार भईरहेको छ।दुर्घटनाको कारण बारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै राष्ट्रिय वाणिज्य बैंकको लुंखु शाखामा काम सकेर फर्किदै गरेका बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

    Advertisement

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना
    काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते
    ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने
    बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ
    प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला
    विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    लोकप्रिय

    • १.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • २.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • ३.
      स्वर्गद्वारी हत्या काण्ड : आरोपी बुहारी कारागारमा

    • ४.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ५.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका

    • ६.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै

    भर्खरै

    • १.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

    • २.
      सिंहदरबारको क्याफेलाई दुई लाख जरिवाना

    • ३.
      प्रति एकाइ क्षेत्रफलमा बढी गहुँ फलाउने कृषक पुरस्कृत

    • ४.
      गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा

    • ५.
      राप्ती गाउँपालिकामा कृषि, पशु र रोजगार प्रदर्शनी सम्पन्न

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

    • ७.
      काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

    • ८.
      ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation