• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

देवदहमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सुरु


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई ,देवदह । रुपन्देहीको देवदहमा लागू पदार्थ दुर्व्यसन विरुद्ध दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । ग्रामीण क्षेत्रमा समेत लागू औषध प्रयोगकर्ताहरु बढ्दै गइरहेको बेला देवदह नगरपालिका वडा नं ४ को सहयोग र उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।कार्यक्रम श्री महामाया भवानी उच्च मा.वि , भवानिपुर को शभाहलमा भएको थियो । कार्यक्रममा देवदह नगरपालिका भित्रका १० स्कुलबाट करिब १५० जना बिद्यार्थी र अन्य स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले लाल्टिन बाली गर्नु भएको थियो।कार्यक्रममा स्कुलका शिक्षक देखि विद्यार्थी, किशोर किशोरी देखि बृद्ध बृद्धा सम्मको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चापागाईंले लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको बताउदै बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगेको बताउनुभयो ।साथै उहाँले भविष्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुटाउनको लागी चोरी, डकैति, लुटपाट, हत्या बलत्कारतिर समेत उन्मुख हुदै गइरहेका उल्लेख गर्नुभयो।अर्कतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाईनै ठूलो क्षति पुग्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जसले गर्दा शान्ति र सुरक्षामा समेत प्रभावित गरेको हुन्छ । साथै युवाहरु लागू पदार्थ दुर्व्यसनीबाट फस्न सक्ने हुनाले सबैमा सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो ।कार्यक्रममा ईलिका प्रहरी कार्यालय ,प्रदेश नं ५ का प्र.स.नि गंगा बहादुर सारु , देवदह प्रहरी चौकीका प्रमुख दिपक महत र विमल पराजुलिले प्रक्षिक्षण दिनु भएको थियो ।समज्ञा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मुकेश ज्ञवालीले स्वागत र समाजसेवी व्यक्तिव लिला बल्लभ भट्टराईले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम एलिना हमालको संचालनमा भएको थियो।

    Advertisement

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...