• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

बाली बिज्ञानका बिध्यार्थि उत्साहित


  •   बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान ।प्युठान नगरपालिका वडा नंं ९ स्थित बाल बिध्या मा.बी. मरन्ठानामा सुरु गरिएको बाली बिज्ञान विषयमा बिध्यार्थीहरुले निकै उत्साहितका साथ अध्ययन गरिरहेका छन ।सहज रुपमा जागीर पाउनका लागी स्कोप भएको तथा आफ्नै गाँउ ठाँउमा अध्ययन गर्ने वातावरण बनेपछी प्राविधिक शिक्षाप्रती युवा पुस्ताको आकर्षक बढेको हो ।प्राबिधिक तथा व्यावसायिक तालिम परिषदबाट आर्थिक वर्ष २०७५मा बाली बिज्ञान बिषयतर्फ ३ बर्षे बालि बिज्ञान अध्ययन अध्यापन गराउने सम्बन्धन पाएपछी अहिले कृषी प्राबिधिक शिक्षा लिन चाहने छात्र छात्राको आकर्षणको केन्द्र बनाउन सरोकारवाला लागि परेका छ्न।जनशक्तीको मागका आधारमा पछिल्लो समय प्राबिधिक विषय प्रति बिद्यार्थीहरुको आर्कषण बढदै गएको कार्यक्रम संयोजक रमेश गिरि बताउँछन् ।बाली बिज्ञाानसँग सम्बन्धित जनशक्तीको अभाव भएकाले पनी बिध्यार्थीहरुको आर्कषण बढेको बताउछन उनी ।जिल्ला बाहिर गई यही पढ्न धेरै रकम लाग्छ यहा कम शुल्कमा कृषि प्रबिधिक शिक्षा अध्ययन गर्ने ब्यवस्था छ ।एस.इ.इ. उतिर्ण पछी यो बिषय अध्ययन गर्ने अवसर प्राप्त गर्न सकिने बताउछन प्रध्यानाध्यापक केशु गिरि ।उनी भन्छन् -कृषि प्राबिधिकहरुको माग सरकारी, निजी तथा गैर सरकारी सस्थाहरुमा समेत उच्च माँग छ ।स्वर्गीय स्थानीय मोहनला उप्रेतले जग्गादान गरिए पछि २०१७ सालमा मरन्ठना स्थित मजुवामा स्थापना भएको मा.बी.ले २०५० सालमा ८ कक्षा सम्म,२०५६ सालमा प्रस्तावित मा.बि.को रुपमा १० कक्षा सम्म खुलेको र २०५७ सालमा पहिलो पटक एस.एल.सी.मा सामेल भएको बाल बिध्या मा बि ले २०७५ साल देखी बाली बिज्ञानमा पठन पाठन सुरु गरेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नेहर सिह के सि ले बताए ।१ दशकमा कृषि पढ्ने छात्राको संख्या निकै बढेको देखिएको छ ।नेपाल कृषि प्रधान देश भएकाले उत्पादनको क्षेत्रमा जति नै जनशक्ति भए पनि अपुग हुने बताउछन् । विदेशमा पनि यसको माग निकै बढी भएकाले पछिल्लो समय विद्यार्थीको रोजाइ कृषि शिक्षा बनेको उनको भनाई छ ।हिजोसम्म परम्परागत खेती प्रणाली रहेको भन्दै उनले व्यवसायीकरणसँगै नयाँ प्रविधि भित्र्याउँदा कृषि अध्ययन गरेका जनशक्तिको आवश्यकता देखिएको छ । कृषि अध्ययन गरेका कोही पनि बेरोजगार नभएको भन्दै उनि रोजगारीभन्दा स्वरोजगारतर्फ पनि लाग्नेहरुको संख्या बढेर गएको छ बताउछन् ।जुन बिषयमा शिक्षा आर्जन गरेपनी झोला बोकेर जाने बिदेश तिर नै हो , मेरो इच्छा त अन्य देशको भाषा सिकि बिदेश जाने नै थियो बाबू आमाले नजिकैको खुलेको कलेजमा भर्ना गर्दिनुभयो पास त भैइन्छ तर नेपालमा जागिर पाइदैन होला यहाँ क्षमताको कुनै काम छैन बिध्यार्थी विशाल भारती बताउँछन् ।त्यस्तै अर्कि बिध्यार्थी मन्जु पौडेलले खै के खै के पढ्न त पढियो जागिर पाइदैन सरकारले आयोग खुलायो तर एक काटा पनि खुलाएन जागित नपाए आफै स्वरोजगारी बन्न त सकिएला उनी भन्छिन अति पढाई महङ्गो छ सरकारले कम शुल्कमा पढाउन सकिए सहज हुन्थ्यो।

    Advertisement

    बिहिबार, जेठ ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...