• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्रहरीको गाउँ केन्द्रीत सचेतना अभियान प्रभावकारी


  •   बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । नागरिकका लागि बोलिदिने,सुनिदिने र तीनैको हितमा काम गर्ने प्रतिनिधिहरू हुन् प्रहरी ।स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न उनिहरु दिनरात खटिरहन्छन। हिजोआज शहर बजार संगै गाउँमा पनि अप्रिय घटना र बिकृती बढ्दै गएकाले प्रहरीहरु पनि सहर केन्द्रीत मात्र नभई प्युठानको मरन्ठाना प्रहरी चौकिले ग्रामीण क्षेत्रलाई प्राथमीकता दिन थालेको छ । प्रहरीको समुदाय साझेधारी कार्यक्रमले प्रहरीलाई हेर्ने नागरिक दृष्टिकोण बदलिदै गएको छ भने प्रहरी प्रती जनताको भरोषा समेत जगाउंदै गएको छ। गाउका मानिसहरु खुशी भएका छन् । सामाजिक रुपान्तरणका लागि चेतना जगाउने, उद्देश्यले जनताको गुनासो र समस्या पहिचान गर्न गाँउ गाँउमा प्रहरीले अभियान चलाउन थालेपछी ग्रामीण क्षेत्रका बासीन्दा खुसी भएका हुन । प्रहरी चौकी इन्चार्ज टीका बहादुर कुवरले प्रहरीले चलाएको अभियानले गाउघरमा झन सकारात्मक प्रभाव पारेको बताउछन।प्रहरीले समाजमा हुने बालबिबाह, लागू औषध, मदिरा सेवन, लैंगिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साइबर अपराध एवं सवारी दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको कुवरको भनाई छ ।नागरिकहरुलाई सहि बाटो हिड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनतामा हुने असुरक्षा तथा समस्याहरु र समाजका विकृति र विसङ्गतिका विरुद्ध सचेत गराउदै त्यसको निराकरणका लागि प्युठान प्रहरीले कार्यक्रमहरु गर्दै आएको छ ।झिमरुक -६ मर्कबाङ ३८ बर्षिय सुशीला नगरकोटिले गाउँमै आएर प्रहरीले चलाउने सचेतना कार्यक्रम उपयोगी रहेको बताउदै भनिन,’धेरै कुरा जान्न र बुझ्न पाएका छौँ । ‘ पहिलाको तुलनामा अहिले गाउँमा धेरै सुधार भएको छ’ नगरकोटी भन्छिन,’ प्रहरी आउनुहुन्छ, सम्झाई बुझाई गर्नुहुन्छ अहिले समाजमा धेरै शान्ति छ ।’ ‘प्रहरी त जनताका सच्चा साथी नै पो रहेछन।’

    Advertisement

    बुधबार, जेठ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...