• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

सरुमारानी गाउपालिकाले दियो १२० जनालाई रोजगारी


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान। जिल्लाको सरुमारानी गाँउपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। सो कार्यक्रम अन्तरगत गाँउपालिकाले गाउपालिका भित्रका युवाहरुलाई रोजगारी समेत दिएको छ । रोजगारीको माग गर्दै फारम भरेका युवाहरु मध्ये अहिल पहिलो चरणमा १२० जना युवाहरुलाई रोजगारी दिइएको गाउपालिकाका पुर्वाधार बिकास समिती संयोजक चिन्त बहादुर सोमैले बताउनुभयो ।बेरोजगार नागरिकलाई रोजगार दिने उद्देश्यले सुरु गरिएको यस कार्यक्रममा गाउँपालिकाले प्रत्येक वडाबाट २०/२० जनाका दरले छनोट गरी युवालाई रोजगार दिन लागेको हो । रोजगार कार्यक्रमअन्तर्गत ६ वटा वडाका १ सय २० जनाले तीस दिन सम्म काम गर्न पाउनेछन् । गाउपालिकाको दररेट अनुसार प्रत्येक ज्यामीलाई दैनिक ६ देखि आठ सय रुपैयाँ सम्म ज्याला दिइने गाउँपालिकाका प्रशासकीय अधिकृत अमर ओलीले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाँउपालिकामा कुल ३० लाख रुपैयाँ बजेट आएको छ। बेरोजगार युवाहरुले साना(साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, खानेपानी लगायतका क्षेत्रमा खटिएर काम गर्ने छन ।उनिहरुले बड्डडाडा जस्पुर सडकमा नाला बनाउने र हंसपुरको प्रभु सिचाई कुलो निर्माणको काम गरिरहेका छन। सरुमारानी गाउँपालिका १५ सय २० जनाले बेरोजगार सूचीमा नाम दर्ता गराएको रोजगार संयोजक अनुस्का महतोले बताउनुभयो।’ पहिलो चरणमा ६ वटा वडाबाट सात योजना छानेका छौ’ उहाले बेरोजगार युवाका लागि आवेदन परेका सबैलाई छनौट गरि रोजगारी प्रदान गरिने बताउनुभयो ।’छनोट भएकाहरुले गाउँपालिका भित्र तोकिएको ठाउँमा काम गर्ने छन । गाउँमै रोजगार पाएपछि स्थानीय युवा खुशी भएका छन् । पहिलो चरणमा सरुमारानी गाउँपालिकाका ५ र ३ नं वडाका बेरोजगार युवाले रोजगार पाएका हुन् । जिल्लाका अन्य स्थानीय तहमा भने काम गर्ने युवाको छनोट प्रक्रिया टुंगिएको छैन । प्रत्येक वडाबाट काम गर्न इच्छुक युवाको आवेदन संकलन गर्ने काम भइरहेको छ ।उनिहरुले आगामी असारको पहिलो हप्ता देखि नै प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन हुने गरी तयारी थालिएको बताएका छन।जिल्ला भरीको आवेदनको संख्या दश हजारभन्दा बढी रहेको पाइएको छ । तर काम गर्न इच्छुक युवाको संख्या भने झण्डै चार हजार रहने अनुमान गरिएको छ ।

    Advertisement

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...