• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सिड्नीमा नेपाली विद्यार्थीलाई नि:शुल्क साईकल बितरण गरिदैं


  •   आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
  • अमृत शर्मा,सिड्नी-अस्ट्रेलिया। उच्च शिक्षा अध्यनका लागि नेपाली विद्यार्थीको मुख्य आकर्षणको गन्तब्य भएको छ अस्ट्रेलिया । संख्यात्मक रुपमा विद्यार्थीको चाप बढ्दै गर्दा काम पाउन भने गार्हो हुने गरेको विद्यार्थीको गुनासो छ ।अस्ट्रेलिया अवसरको खानी भएको तर विद्यार्थीलाई सहि मार्ग निर्देशन नहुदा क्षमतावान विद्यार्थी पनि खाली हात बस्नु पर्ने बाध्यता रहेको छ। नेपालबाट आउदा बिद्यार्थीले अस्ट्रेलियामा पाइने कामका बारेमा पूर्व तयारी नगरिनुले पनि काम पाउन निकै कठिन हुने गरेको छ ।विद्यार्थीको मुख्य समस्या र कामको अभाबलाई मध्यनजर गर्दै बाबा एजुकेसन कन्सलटेन्सी र आर के एस अस्ट्रेलियाले २० वोटा साईकल नि:शुल्क वितरण गर्ने भएको छ । १० जना महिला र १० जना पुरुष गरि जम्मा २० जना विद्यार्थीलाई साईकल दिन लागिएको हो । अबर्न स्ट्रीट ग्यांगले आयोजना गर्न लागेको यस्तो कार्येक्रम सम्भवत अस्ट्रेलियामै पहिलो पटक हुदै छ । धेरै विद्यार्थीहरुले काम नपाएका कारण दयनीय अवस्था देखिएको र तिनै वास्तविक पिडा भोगीरहेका विद्यार्थीहरुलाई केहि हद सम्म भए पनि राहत पुग्ने बुझाईले यस्तो कार्येक्रम आयोजना गर्न लागेको बताउछन् अबर्न स्ट्रीट ग्यांगका प्रेसिडेन्ट रोशन खतिवोड़ा । उनि भन्छन् – साईकल बाटै उबर इट्स गरेर विद्यार्थीले आफ्नो जिबिको पार्जन गर्न सक्ने छन् जसले गर्दा अन्य विद्यार्थीहरुलाई पनि राम्रो प्रेरणा हुन सक्छ ।
    यो कार्येक्रममा सहभागिताका लागि केहि हप्ता अगाडी एप्लीकेसन फर्म खोलिएको थियो करिब १०० जना बिद्यार्थीको फर्म आएको थियो र ति मध्यबाट छनौट गरि अति आवस्यकता भएका विद्यार्थीहरुलाई प्राथमिकता दिई २० जनाको नाम निकालिने छ र उनीहरुको पुलिस चेक गरि उबर इट्समा रजिस्टर गरिने छ । यद्दपि साईकल २० जनालाई मात्र दिन सम्भव भए पनि अन्य जबलेस विद्यार्थीहरु उपस्थित भएर उबर इट्समा रजिस्टर हुन रोशनले आग्रह गरेका छन् । साथै विद्यार्थीलाई साईकल चलाउनका लागि आवस्यकता पर्ने ट्राफिक रुल्स पनि कार्येक्रममा सिकाइने छ । कार्येक्रममा केहि सांगेतिक प्रस्तुतिहरु पनि रहने छन् । कार्येक्रम सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा येही २६ जून बुधबारका दिन आयोजना हुदैछ ।सिड्नीमा आयोजना हुने कार्येक्रम- मनोरन्जनात्मक या च्यारिटी होस् अथवा समुदायको लागि या विद्यार्थीको सहयोगका लागि होस् आधिकाङ्स कार्येक्रमहरुको मुख्य प्रायोजक रहने गरेको छ बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया । येही संस्थालेनै आग्रपंथीमा रहेर हरेक नेपालीको दुख- सुख मा साथ- सहयोग गर्ने गरेको छ । विद्यार्थीहरुलाई सेवा दिएर कमाएको पैसा विद्यार्थीकै लागि खर्च गर्न पाउनु आफ्नो लागि अवसर भएको बताउछन् बाबा एजुकेसन कन्सल्ट्यान्सी र आर के एस अस्ट्रेलिया का संचालक रविन्द्र कुमार शर्मा ।

    Advertisement

     

    आइतबार, जेठ २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’
    चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
    अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित
    पोर्चुगल निर्वाचन: लुइस मोन्टेनेग्रोको गठबन्धन सबैभन्दा ठूलो
    बंगलादेशमा प्रधानमन्त्रीले देश छाडिन, सेनाले सरकार गठन गर्दै
    श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...