• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

मल्लरानीमा निशुल्क आँखा सिबिर संचालन


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • बोम बहादुर परियार , प्युठान। मल्लरानी गाउपालिकाका विभिन्न ठाउमा आजदेखी निसुल्क आँखा सिबिर सन्चालन भएको छ । नेपाल नेत्रज्योती संघ जिल्ला साखा प्युठानको आयोजना र मल्लरानी गाउपालिकाको आर्थिक सहयोगमा सिबिर संचालन गरिएको हो । सिबिरका अबसरमा आज पहिलो दिन मल्लरान ३ नम्बर वडा र २ नम्बर वडाका जनताले आफ्नो आँखाको उपचार गराएका छन । ३ नम्बर वडाको कार्यालय धरम्पानीमा सन्चालन गरिएको सिबिरमा ८८ जना महिला र ४३ जना पुरुष गरि जम्मा एक सय ३१ जना नेत्र रोगीहरुले सेवा लिएका थिए । यी मघ्य ६ जना बिरामी अपरेसन को लागि पहिचान गरिएको नेत्र सहायक सुजता भन्डारिले बताईन । साथै भन्डारिले भनिन धेरैजसो बिरामी आखाको एलर्जी , देख्ने क्षमतामा कमि भएका पहिचानमा आएको बताईन । त्यस्तै २ नम्बर वडा कार्यालय चुजा कुडारामा सन्चालन गरिएको सिबिरमा महिला ८४ र पुरुष ४९ गरि जम्मा १३३जना आखाका रोगिले आफ्नो आखाको उपचार गराएका छन। यी मध्य १० जना बिरामिलाइ आखाको अपरेसन को लागि पहिचान गरिएको नेत्र ज्योति संघ प्युठान का उपसभापती निर्मल लाल श्रेस्ठले बताए। साथै सिबिरमा सेवा लिन आएका धरम्पानी बन्चरेकी लक्ष्मि कुमारी श्रेस्ठ , कृष्ण बहादुर नेपाली ले गाउमैआँखा जस्तो अभिन्न अंग र संबेदनसिल अङ्ग को निसुल्कमा उपचार गाउमै गराउन पाउँदा आफू खुसी भएको बताएका छन । पछिल्लो समयमा गाउगाउमा आखाका रोगी बढदै गएको र उनिहरुलाइ गाउमै गएर उपचार गर्ने र मोतियाबिन्दुको आँखा खोल्ने उद्देश्यले नेत्रज्योति संघ प्युठान ले सिबिर आयोजना गरेको सस्थाका सचिब दामोदर सर्माले बताय । साथै सर्माले भने सिबिर बाट पहिचान गरिएका अपरेसन गर्ने सम्पुर्ण बिरामिलाइ यहि जेठ २८ गते बिजुवार आँखा अस्पतालमा निसुल्क अपरेसन गराउने बताय । आजबाट सुरु गरियको सिबिर २६ गते मल्लारानि १ सोलहाल्ना र २७ गते खैरा कुमिकोटमा चल्ने उनले बताए।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...