• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

नेपालमावर्ग संघर्ष, उत्पीडितहरुको भविष्य


  •   शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
  • अनन्तयात्री। २०औ र २१सौं शताब्दीमहानविचारक कार्ल माक्र्सको वरिपरि घुमिरहेको छ । एक थरिले माक्र्सवादको प्रसंसा गरिरहेका छन भने अर्को थरिले आलोचना फरक यतिहो । २०औ शताब्दीमामाक्र्सवादको पक्षमा आधाभन्दा बढी विश्वथियो भने २१सौं शताब्दीमा केही घटेको छ । आखिर किनयतिमाक्र्सको चर्चा भयो ?दाह्री पालेकोले त पक्कै होइन?यस लेखमाथोरै चर्चा गरिन्छ । कार्ल माक्र्सले भनेको छन मलै विल्कूलनयाँ योगदान गरेको होइन । हेगेल र फायरवाखको योगदानलाई सुल्टो पारेको मात्रहो । हो माक्र्सले पहिलो कुरा टाउकोले टेकेको मानवइतिहाँसलाई खुट्टाले टेकाउने काम गरे । मानवइतिहाँसलाई भौतिकवादी दृष्तिकोणबाट व्याख्या गरे । कल्पनाको आधारमा होइन सत्य तथ्य र प्रमाणका आधारमा ईतिहासको व्याख्या गर्ने प्र्ररम्पराको विकास गरे । दोश्रो, विकासमा द्धन्द्धात्मक र वर्गीय दृष्टिकोण निर्माण गरे भने तेश्रो मानव सभ्यताको अन्तिम प्रस्थान वैज्ञानिक समाजवाद अगाडी सारे । मूल रुपमायीनै योगदानले गर्दा आजको विश्वउनको वरिपरि घुमिरहेको छ । यीमध्ये आजवर्ग संघर्षको मात्रचर्चा गरिने छ ।वर्ग र वर्ग संघर्ष माक्र्सका अनुसार वर्ग भनेको त्यो समुहहो जो समानउत्पादन संबन्ध९च्भबितष्यल या उचयमगअतष्यल० र समानश्रम संबन्धमा९ऋजबष्ल या बिदयच०जोडिएको हुन्छ । समाजमामूल रुपमादुई वटा वर्ग हुन्छ एउटा सर्बहारा वर्ग र अर्को वुर्जुवावर्ग । जो संग श्रम वाहेक कुनै पनि उत्पाडनको साधन र स्रोत हुदैन, जसले जीउनको लागिश्रम बेच्ने गर्दछ उ सर्वहारा वर्गको हो भने जसले श्रम गदैन, अर्काको श्रमबाट अतिरिक्तमुल्य खान्छ त्यो वुर्जुवावर्ग हो । समाजमा यी दुई वर्गको निरन्तर संघर्ष चलिरहेको हुन्छ । क्रान्तिपूर्व राज्य, राज्यका सबै अङ्गहरु र उत्पालनका साधनहरु वुर्जुवावर्गको नियन्त्रणमा हुन्छन । ती सबै वुर्जवाले सर्वहारा वर्गलाई दवाउनको लागिप्रयोग गरिरहेको हुन्छ । वर्ग संघर्ष चर्किदै जादाँवुर्जुवावर्गले अनेक हडकण्डा अपनाउछ । व्यवस्थापनमा सुधार र व्यवस्थापकद्धारा कडाइ गर्छ । तर यसले मजदुरहरुलाइृ संगठित हुनझन मद्दत गर्दछ ।वर्ग संघर्षका मुख्यदुई प्रक्रिया छन । आफुमावर्ग संघष र आफ्नालागिवर्ग।वर्ग संघर्षको दौडानमा वुर्जुवावर्गले अनेको रणनीति लिन्छ । नेतृत्वलाई किनिदिनपनि सक्छ । त्यसैले सबै धन्दापहिलाआफैमा वर्ग संघर्ष गर्नु पर्छ । विचारले लैस हुनुपर्छ, वहुसंख्यक सर्वहारा वर्गलाई गोलबन्दगर्दै जानुपर्छ, वुर्जुवावर्गको रणनीति बुझ्दै ट्याकल गर्ने रणनीति तयार गदै जानुपर्छ रवर्ग संघर्षको भट्टीमाखारिनु पर्छ । यो नै सबै भन्दागारो छ । दोश्रो आफ्नो वर्गीय मुक्तिको लागि निरनतर वर्ग संघर्ष गर्नु पर्छ । अन्ततअधिकांस सर्वहारा वर्ग एकजुट हुन्छन र विजयप्राप्त गर्छन ।
    नेपालमावर्ग संघर्ष र भविष्य
    माक्र्सको परिभाषाअनुसार नेपालको सत्तासीनवाहुन मारवाडी, मधेशकाजमीनदारहरु वुर्जुवावर्ग हुन । भने अधिकांशदलित, आदिवासीजनजातिहरु, मूमिहीनमधेशी र पीछडिएका क्षेत्रीहरु सर्वहारा वर्ग हुन । नेपालमा बडो उड्डेक लाग्दो व्याख्या छ वर्गको । यो अज्ञान वस होइनको नियतवस भएको हो । अहिले सत्तासीनवहुनआफुलाई सर्वहारा वर्गको दावी गरिरहेको छ अनीदलित, जनजाती, मधेशी र पीछडिएका क्षेत्रीले अधिकारको कुरा गर्दा, जातीवादी,क्षेत्रवादी, विखण्डनवादीको विल्ला भिराइअपमान गर्ने गरिरहेको छ । माक्र्सवादको आलोकमा हेर्ने हो भने नेपालकावाहुनहरु कहिल्यै सार्वहारा थिएनन । उनीहरु नत सम्पतिविहीनहुन पर्यो न त श्रम नै वेच्नु पर्यो । बाहुनले हलो जोते पाप हुन्छ भन्ने छ ।उनीहरुले कहिल्यै शोषणको पीडा भोग्नु पनि परेन । वाहुनत्यस्तो वर्ग वाजातहो जो सबै कानूनभन्दामाथि रह्यो । उदाहारणको लागि गंगालालश्रेष्ठहरुले फसिको सजायपाउदावहुनभएकै कारण टंक प्रसाद आचार्य र रामहरी शर्मा बाँचे, राणा शासनमापनि अरु कसैलाई पढ्न अधिकार नभएको बेलाउनीहरुले पढने मौका पाए । दुर्भाग्य नै हो नेपालको वर्गीय आन्दोलन तथा नेपाल कम्यिूनिष्ट पार्टी सबै वहुनकै कब्जामा रहेको छ । २००६ सालमा स्थापीत नेपाल कम्यूनिष्ट पार्टीको पोलिटब्यूरो वैठकले सस्थापकमहासचिवपुष्पलाललाई हटायो । त्यस यताआज सम्मवहुनको राजचलेको छ । सायतत्यतिखेर पुष्पलाललाई हटाउनुमा भारत, राजा र कांग्रससंग साठगांठ हुनसक्छ । नेपालको वर्ग संघर्षको ईतिहाँस, वर्तमान र भविष्यअन्यौलपूर्ण छ । वर्गको आधार भनेको श्रम हो । यस हिसावले हेर्दा नेपाली समाजमाश्रम वेच्नेहरु नै धेरै छन तर वर्ग संघर्षको मैदानमा अटाएका छैनन । सिद्धान्ततः कम्यूनिष्ट पार्टीले वर्ग संघर्षको नेतृत्व गर्छ । तर नेपालको कम्यूनिष्ट पार्टीले यसो गरिरहेको छैन । नेपाली समाजको अर्को सत्य यो हो कि वर्ग, वर्ण र जातीवीचअन्तर द्धन्द्ध छ । जातीव्यवस्था बहमणवादको इन्जीनहो यो निकै कठोर र अपरिवर्तणीय छ । नेपालको वर्ग संघर्षलाई बहमणवादी जातीयव्यवस्थाले गाँजीरहेको छ । वर्ग विभेद पहिलो कि जातीव्यवस्था र विभेद पहिलो भन्ने कुरा अण्डा पहिलो कि चल्लापहिलो भने जस्तो हो । हिजो वर्गले जात सृजना गरेको हो भने अहिले जातलेवर्ग सृजना गरिहेको छ । भूमीसुधार मन्त्रालयको तथ्याङ्गअनुसार १९०५९ हलिया छन तीमध्ये ९९ प्रतिशतहलियादलित र भूमिहीन छन, जो नितान्तश्रम वेचेर वाँचिरहेका छन । दलितको जीवीका नै श्रम वेच्नु हो । कमैया र घरेलु कामदार थारु नै छन । तराईमा सर्प नचाउने देखि सिलौटा बनाउने सम्म र पहाडमा जुत्तासिउने देखि फलामको काम गर्ने भनौ वा काठमाडौमा फोहर सफा गर्ने द्यौलाहरु सम्मश्रम वेचेर वाँचिरहेका छन । वास्तवमा सर्वहारा वर्ग यीनै हुन । तर अहिलेको नेतृत्वले यसलाई जाती देखिरहेको छ ।यसलाई द्धन्द्धात्मक दृष्टिकोणबाट हल गर्ने दिशातिर कुनै प्रयास भएको छैन र हुने अवस्थापनि छैन । खासमा कम्यूनिष्ट पार्टीको नेतृत्वले यस संबन्धि ठोस कार्यक्रमलिन सक्नु पथ्र्यो । अधिकांशश्रमिकवर्गहरु यहीआशाका साथ कम्यूनिष्ट पार्टीमा लागे । हिजको स्कुलिङ्कपनित्यस्तै थियो । कम्यूनिष्ट पार्टी लोकतान्त्रिक पार्टी होइन यो त गरिबको पार्टी हो, आम सर्वहारा श्रमजीवीको पक्षधर पार्टी हो । पक्षधरता कम्यूनिष्ट पार्टीको मूलचरित्र हो ।पक्षधरताको सन्दर्भमा माक्र्सले भनेका छन, संबैधानिक र कानूनीसमानतालोकतन्त्रमा हुन्छ, यसलाई शासकवर्गले श्रमिकवर्गको विरुद्धमा प्रयोग गर्छ र अन्ततः परिणाममा असमानता हुन्छ । त्यसैले कानूनी समानताको भ्रममानपरी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नु पर्दछ ।आजको कम्यिूनिष्ट पार्टी कस्तो छ भन्ने सन्दर्भमा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी समिति सदस्ययुवराज ज्ञवालीलेको भनेका छन, पहिलो गिट्टी कुट्ने कम्यूनष्ट हुन्थे अहिले गिट्टी र वालुवाका ठेकेदारहरु कम्यूनिष्ट बने ।अखिर किन एउटा कम्यूनिष्ट पार्टीको नेताकार्यकर्ताको लागि ठेकेदार प्यारो भयो ?किनगिट्टी कुट्ने मान्छे प्यारो हुन सकेन ?उसको वास किनदलाल, ठेकेदार, माडेको घरमा हुन्छ ?किनगाउको मुसहरको घरमा हुदैन ?उत्तर हो त्यहाँमार्सीको भात पाउदैन । चौरासीव्यञ्जनपाउदैन ।ए.सी. रुम पाउदैन । यो समान्य कुरा होइन, यो वैचारिक र संद्धान्तिक रुपमागंभिर विचलन, व्यवाहारिक रुपमा चरम अवसरबाटको पराकाष्टा हो ।यसरी आजको कम्यूनिष्ट पार्टी आधारभूतवर्गबाट टाढा हुदै गएको छ र दलालपुजीपतिवर्गकोसंग नजीकहुदै आफुलाई सोहीवर्गमा रुपान्तरण गरिरहेको छ । यसको कारण हो वर्ग संघर्षको नेतृत्वबाहुनले गर्नु । उसलाई सही अर्थमा वर्ग संघर्ष र परिवर्तन आश्यक नै छैन ।मुख्य जड यहीहो । नेपालका उत्पीडत वर्ग र जातीहरुले यो नेतृत्वबाट भविष्य देख्न संभव छैन । त्यसैले साँचो अर्थमा वर्ग संघर्ष भनेको वुर्जवा बहमण र बहमणबादको विरुद्ध आम उत्पीडित जात र वर्गले संघर्ष गर्नु आजको दायीत्वहो । राजतन्त्रको अन्त्य पछिको बाहुनतन्त्र स्वीकार्य छैन । क्षेत्रीपनि पीडित छन । पीडित क्षेत्री, मधेशी, आलिवासीजानजाती र दलितहरु एक भएर धक्कादिनअपरिहार्य छ । आज फेरी पनिहामीले रोजालक्जमवर्गलाई सम्झनुपर्छ । रोजाले स्टालिनको कार्यशैलीले समाजबाट धरापमा पर्ने बताउदै रुसी समाजबादको आलोचनागर्दै भनेकाी छिन, जव नेतृत्व सानो झुण्डमा रमाउन थाल्छ, प्रशंसाको भागी हुन्छ, उसलाई आलोचनाको सबै भन्दा डर हुन्छ, आलोचना गर्ने विरुद्ध कार्वाहीको डण्डा बर्षाउछ, अनुशासनको नाममाआदेशको फरमाइस गर्छ, त्यो वेला सच्चा कम्यूनिष्ट कार्याकर्ताले कथितअनुशासनको खारेज गर्दै स्वंमसेवीअनुशासननिर्माण गर्नुपर्दछ । नेपालको वर्ग संघर्षलाई नयाँउचाइमा उुर्याउनको लागिबहमणबादी र मार्सीवादी शैलीको विरुद्धमा सम्पूर्ण श्रमिकवर्ग, उत्पीडित जातीवर्ग, क्षेत्रले यसको विरुद्धमा वहस, विद्रोह र विकल्पतयार गर्न जरुरी छ ।

    Advertisement

    शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...