• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

मन्त्री बिष्टको गृह जिल्लामा १ सय ५० जनालाई रोजगारी


  •   शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीका स्थानिय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी दिन सुरु गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय ५० जनालाई रोजगार प्रदान गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा काम गर्ने गरि रोजगार प्रदान गरिएको हो । ३० दिन बराबरको काम गर्ने गरि रोजगार कार्यक्रमको शुक्रवार एक समारोहको आयोजना गरेर सुभारम्भ गरिएको छ । गाउँपालिकिाले रोजगारीमा छनोट भएकाहरुलाई आबश्यक सामाग्री समेत हस्तातरण गरिएको छ । रोजगार कार्यक्रम अन्र्तगत ४ जना स्वास्थ्य संस्थामा, १५ जना कृषि र पशुपालनमा, १५ जना सिंचाई कुलो मर्मतमा, ७ जना बिद्युत मर्मतमा, १५ जना खानेपानी मर्मतमा ८१ जना सडक मर्मतमा काम गर्ने गरि रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।
    छनोट भएकाहरुले गाउँपालिका भित्र तोकिएको ठाउँमा काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो आर्थिक वर्ष १ सय ५० जनालाई रोजगार प्रदान गरेपनि अर्को आर्थिक वर्षमा थप गरिने अध्यक्ष पोखरेलले बताए । गाउँपालिका भित्र वडाहरुमा बेरोगार दर्ता संकलन गरिए अनुसार घरमा कुनैपनि रोजगारीमा नगएका, एकल महिला र बिपन्न परिवारलाई रोजगारि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । रोजगार कार्यक्रम अन्र्तगत प्रति दिनको ५ सय १७ रुपैयाँ पाउने गाउँपालिकाले जनाएको छ ।धुर्कोट गाउँपालिका १२ सयले बेरोजगार सुचिमा नाम दर्ता गराएका थिए गाउँपालिका श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको क्षेत्र हो । गुल्मीका अन्य स्थानिय तहले पनि रोजगारी दिनको लागि तयारी गरिरहेका छन् ।

    Advertisement

    शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...