• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • १०. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

डाक्टरले विरामीलाई हप्काएपछि……


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। समय–समयमा विभिन्न कारणले चर्चामा आईरहने प्यूठान अस्पताल फेरी एकपटक अस्पतालमा कार्यरत डेण्टल सर्जन डा–अस्मिता कोजुको कार्यशैलीका कारण चर्चामा आएको छ ।भनिन्छ डाक्टरले विरामी छुँदा वित्तिकै आधा सन्चो हुन्छ तर यहाँ त्यसो नभएर विरामीलाई हप्काएर पठाएको विषय चर्चामा आएको छ । म्ांगलबार फ्लोअपमा गएका दन्त विरामी बिनोद भण्डारीलाई डाक्टर कोजुले हप्काएर आफुलाई दुव्र्यवहार गरेको बताए । ‘सामान सकियो तपाईको उपचार आज हुँदैन ।’ विद्यार्थी नेता समेत रहेका भण्डारीले भने, ‘होईन भने सामान ल्याउनुस म उपचार गर्छु ।’ डाक्टर कोजु रुखोपनका साथ प्रस्तुत भएको भण्डारीको आरोप छ । दैनिक १५ जना दाँत सम्वन्धिका विरामी हेर्दै आएको प्यूठान अस्पताल प्रशासनले बताएको छ । दन्त विरामीहरुको संख्याको आधारमा उपचारमा प्रयोग हुने औजार तथा सामाग्रीहरुको निश्चित् टार्गेट सकिएको हुँदा उपचार हुन नसकेको अस्पताल प्रमुख डा–शेषराज घिमिरेले बताए । ‘निर्मलिकरणका औजार सबै प्रयोगमा आईसकेको थियो ।’ डा–घिमिरेले भने, ‘भण्डारी ढिलो गरि आएकाले भोली उपचारमा आउनु भनी फर्काएको हो ।’तर भण्डारीले भने डाक्टरहरुले गल्ती लुकाउन झुठको खेती गरेको बताए । डाक्टरकै सल्लाह वमोजिम ५ दिनको औषधी सेवन पछि, एक्सरेका लागि डा–कोजुले बोलाएको भण्डारीले दाबी गरेका छन् । ‘मेरो जानकारीमा आएसम्म एक्सरे गर्न निर्मलिकरणका औजारहरु त चाहिँदैन होला ।’ भण्डारीले भने, ‘आफ्नो विरामी कार्ड नै नहेरी डा–कोजुले उपचार गर्दैन भनी ठाडो शैलीमा बोल्नुभयो ।’ आफु भन्दा पछि एक जना विरामीको उपचार भएको र अर्को एक जना फर्केको भण्डारीले बताए ।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने
    तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय
    प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी
    सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...