• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

महिनावारी स्वच्छता व्यवस्थापन गर्न सामाग्री वितरण


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • कामना डेली, नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नं ६, समुन्द्रादेवीमा महिनावारी स्वच्छता व्यबस्थापनको विषयमा एक दिवसीय अनुशिक्षण कार्यक्रम आयोजना गरिएको छ । मे २८ मा मनाइने विश्व महिनावारी दिवसको अवसरमा कार्यक्रम गरिएको हो। अनुशिक्षण कार्यक्रममा समुन्द्रादेवी माध्यमिक बिद्यालयका ५० जना छात्र छात्रा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावकहरु, शिक्षक र शिक्षिकाहरु सहभागी भएका थिए । विद्यालय क्षेत्रलाई महिनावारी मैत्री बनाई छात्राहरुको महिनावारी स्वास्थ्य व्यवस्थापन गर्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा महिनावारी, महिनावारी चक्र, महिनावारी स्वच्छता व्यबस्थापन, महिनावारी पूर्व देखिने लक्षणहरु, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, महिनावारीको वेलामा प्रयोग गरिने सामाग्रीहरु, महिनावारीको वेलामा सरसफाई, महिनावारीको वेलामा पोषण र खानेपानी सरसफाई तथा स्वच्छताका साथैै सामान्य मुख स्वास्थ्य लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । रोटरी क्लव अफ काठमाण्डौँ र रोटरी क्लव अफ कोरीमल, अस्ट्रेलियाको आर्थिक सहयोगमा कनेक्सन नेपाल संस्थाको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो। साथै महिनावारीको समयमा छात्रा विधार्थीहरुको विद्यालयमा उपस्थिती तथा महिनावारी स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले बिद्यालयका कक्षा ६ देखी १० सम्मका छात्रा विधार्थीहरु, महिला अभिभावकहरु तथा शिक्षिकाहरुलाई पुन प्रयोग गर्न मिल्ने वातावरण मैत्री महिनावारी स्वच्छता व्यवस्थापन सामाग्रीहरु रहेको ९० वटा झोला (मेन्सट्रुअल किट) प्रदान गरिएको छ ।

    Advertisement

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • २.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • ३.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ४.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ५.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ६.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ७.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ८.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...