• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ३. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ४. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • ५. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ६. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ७. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ८. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ९. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • १०. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

मैले देखेको अस्ट्रेलिया


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • सुरज ओली (सिड्नी ,अस्ट्रेलिया )

    Advertisement

    मैले देखेको र मेरो दैनिकीमा अस्ट्रेलिया ओपेरा हाउस अनि समुन्द्र टट जतिकै सुन्दर र लोभलाग्दो पक्कै पनि छैन । यहाँका मानिसको व्यस्तता देख्दा एस्तो लाग्छ कि यिनीहरु समय भन्दा अगि दौडीरहेछन ।अति नै सान्तिपूर्ण मुलुक को रुपमा चिनिए पनि यहाँ आउने अन्तरास्ट्रिय विद्यार्थी हरुको दैनिकी अन्त्यन्तै तनाबपूर्ण रहेको छ। यी सब कुराहरुको बाबजुत पनि यहाँ आउने विद्यार्थी हरुको संख्या दिन दुइ गुना अनि रात चौगुनाले बडीरहेको छ। “नमरी स्वर्ग देखिदैन” भनेझै वास्तविक अस्ट्रेलिया देख्न इन्टरनेटमा हेरेको भिडियो र फोटो पर्याप्त छैन |अलिकति राम्रै पढने र पारिबारिक अवस्ता ठिकै भएका मानिसहरुको भबिस्य खोतल्ने सपनाको नगरी भएको छ ।आजभोली नेपाली समाज माझ अस्ट्रेलिया |नेपालमा पनि पढाईको स्तर राम्रै हुनु ,अरुको देखासिकी गर्नु ,अनि समाजमा अरुको अगाडी ठाट पल्टाउन आदि इत्यादीले गर्दा यहाँ आउने मान्छे हो हुल क्रमस बढ्दो अनुपातमा छ जसले हाम्रो भेडे प्रबृतीको राम्रै ऊदाहरण दिन्छ |हुनत हाम्रै गाउ समाजले नै यो भेडे प्रवृतिको विकास गर्न सहयोग पुराएको हुन् | विकासको कुरामा उल्टो गियर लगाउने हाम्रो समाजमा कुराकाट्ने अनि बिरोध गर्नेहरुको नि व्यापक उपस्थिति छ | उनिहरु बिदेसिने लाउरेहरुको न्वारन र समूह बिभाजन गर्न तछाड-मछाड गरेर लागि परेका छन् | यिनै बनिले गर्दा नि हामी नेपली हरुको पहिचान सहजै गर्न सहयोग पुराउछ |१) तोरी लाउरे : यो वर्ग मा चै काम नगरी हिड्ने बेकामे युवाहरुको जमातलाई पर्ने गर्छ | जो भात पचाउन गल्लि-गल्लिमा कुकुरलाई नि च्यालेंज गरेर दिनभर डुल्ने गर्छन अनि बादरका झुण्ड झैँ भेला भएर एक्लै हिनिरहेका चेली माथि झमट्न्छन् |
    २) डोरी लाउरे : यो वर्गमा चै हाम्रा अत्यन्त मेहेनती अनि राज्यले रोजगार को ब्यबस्ता गर्न नसकेर , चुइने छानो अनि पेट भर्न मानोको जोगाड गर्न खाडीको बालुवामा घन अनि मन बजार्ने बुबा अनि दाजु भाईहरु पर्नुहुन्छ | मरुभूमि अनि गर्मिमा आफ्नो खुन – पसिनाले सिचेर आफ्नो छोराछोरीको भबिस्यमा ज्ञान र बिबेकको बिऊ ऊमर्न अहोरात्र मिहेनत गर्नु हुन्छ | यसै क्रममा कहिले सुतेकै ठाउँमा चिरनिन्द्रामा पर्नु हुन्छ अनि रातो बाकसमा डोरीले बेरिएर आउनु हुन्छ | अनि जो जति भाग्यले बाचेर आउनु हुन्छ उहाहरु पनि घरकै भिता भत्किने गरिको टेलीभिजन बोकेर पुरै डोरीले कसेर आउनु हुन्छ र उहाहरु डोरी लाउरेको नामले प्रख्यात हुनुहुन्छ |
    ३) छोरि लाउरे : यो वर्गमा चै कोरिया ,जापान ,अमेरिका ,अस्ट्रेलिया आदि देसमा बस्नुहुने महानुभाबहरुको जमातलाई जनाउछ | जो बिदेसमा गदाको भन्दा बडी खाटीन्छन् अनि गोरुको भन्दा बढी जोतिनछन् | अनि येसो समय निस्के बियरको बोत्तले समातेर सामाजिक संजालको भित्ता भरछन् अनि फेसबुकमा अनेकौ चेलीहरुलाई मायाको सपना देखाउन भयाईसक्छन किनकि यहाँ “जो दिख्छ त्यो बिक्छ ” अनि उस्तै सोजा- साजा परिवार परे भने ज्वाई पनि चाडै भैहाल्छन त्यसैले यी महासयहरु छोरि लाउरेको समूहमा पर्छन |
    यी त भए लाहुरे हरुका वर्ग अब यी लुहुरेहरुको स्थितीको बारेमा केहि कुराहरु गरौ |हाम्रो देस जहाँ गफका भरमा बच्नेहरुको ठुलै जमात छ ,तर बिदेसमा बाच्न अनि खानको लागि गफ हैन काम गर्न जरुरि छ |यहाँ मानिसहरु मुख चलाउनमा भन्दा बढी हात चलाउनमा विश्वास राखदछन् | हामी गफ गरेर खान पल्केकाहरुको लागि यो कुरा हजम गर्न केहि समय त पक्कै लाग्छ |बिहानै ४ बजे नै झोला बोकेर मुख पनि राम्रोसग नधुइ कामका लागि हिड्ने नेपाली दाजुभाई अनि दिदिबैनीहरुको बाक्लै उपस्तिती हुन्छ सिड्नी ट्रेनमा कसैका आखा राम्रो सग खुलेका हुदैनन त कोइ अजै नि निन्द्रा मै हुन्छन |नेपलीमा ऊखान नै छ , “बोकेको कुकुरले कहिले मिर्ग मार्दैन” हो तेइ ऊखान लागु हुन्छ हाम्रो जीवनमा पनि हामी तिनै हौ जो नेपालमा हुदा घाम टाउको माथि आइपुग्दा नि ओछ्यान छाड्न गारो मन्थेउ ,हाम्रो सबै आबस्यकता पुरा गर्दिने जिम्मा लिने अभिभाबकहरु हुनुहुन्थ्यो ,आमाले बिहान बिताएर बनाएको खाना पस्केर खाना हाम्रो जागर चल्दैनथो | अनि हामी तिनै मान्छे हौ जो आज घाम नउदाई उदाउछौ अनि पाउरोटी टोकेका भरमा बिहान देखि बेलका सम्म खटिनछौ | अनि घरमा आएर नुडल्स भुलुक्क ऊमालेर सुरूप परेर पुक्लुक लड्न बिबस छौ | ताकी भोलि सबेरै फेरि कसैले सिड्नी टलकाउन त कसैले भाडा चमकउन समयमा नै हाजिर लगाउन सकोस | यो त भयो सिड्नी को दैनिकी | :(अब कुरा गरौ यहाँ भएको नेपाली समाजको बारेमा | “माइति गाउंको कुकुर नि प्यारो ” तर यहाँ भएका नेपाली हरुमा एक-अर्का प्रति अलिकति पनि सद्भाव अनि सम्मान छैन |कारण प्रस्ट छ कि यहाँ मान्छे “मान्छे कमौना मान्छे राख्न भन्दा पैसा कमौना” बडी जोड तोडले लागि पर्छ तेसका लागि उसले कसैको पसिना अनि मिहेनतको बस्ता गर्दैन |उसलाई आफ्नो समस्याको अगाडी अरुको समस्या सानो लाग्छ , ऊ आफु सय कमाउने लोभ मा अरुलाई अस्सय पिडा दिन पछि पर्दैन | ऊ आफ्नो बिगत बिर्सिएर कीरना अनि जुकाको रुप लिएर अरुकोको पसिनामा र्याल चुहाउछ | यहाँ मानिसको पहिलो बार्तालाप कहाँ काम गर्छौ अनि कति कमाउछौबाट सुरु हुन्छ | अनि अलि बडी कमाउनेको चाहिने भन्दा बडी नै ईज्जत हुन्छ | यहाँ पैसा बोल्ने ठाउमा नाता र सहयोगका भावना राख्ने मान्छे भेट्न गूगल लै नि हम्मे-हम्मे पर्छ |अस्ट्रेलिया महिलाको हक र आधिकारको लागि कडा कानुन भएको देसको रुपमा चिनिन्छ तर यही ठाउँ एक्लै पढन आउने दिदि बैनीहरुको लागि झन् ठुलो चुनौती पैदा गरिदिन्छ | पहिलो चुनौती चर्को कलेज सुल्क अनि दोश्रो चै भरपर्दो काम अनि तेस्रो चुनौती चै नेपालबाट आउदा लागेको लागत | यी सबै चुनौतीहरुको सामना गर्न थुप्रै हण्डरहरु खाएर राम्रो पोजिसनमा पुग्नु भएका दिदीबैनीहरु पक्कै पनि सम्मानको लायक हुनुहुन्छ र महिलाको सहन गर्न सक्ने क्षामताको राम्रै उदाहरन प्रस्तुत गर्न सफल हुनुहुन्छ |
    केटि : हेलो दाई फेसबुकमा कामको पोस्ट थ्यो नि |
    केटा :हो त बैनी ,अनि बैनीले यो काम गरेको छौ त पैला ?
    केटि : हजुर दाई १ वर्षको अनुभव छ |
    केटा : हामीलाई तेस्तै मान्छे चाहेको हो , अनि बैनी सिंगल हो ?
    केटि : हैन दाई मेरो श्रीमान नि हुनुहुन्छ उहा स्टुडेन्ट हो |
    केटा : ल पछि कल गर्छु है |अर्का तिनै दिदीबैनीको समूह छ जो यी चुनौतीहरुको सामना गर्न नसकी सजिलो बाटो खोज्दै गलत बाटोमा लागिसकेको समेत पत्तो पाउनुहुन्न ,तर एसको जिम्बेबार उहाहरु मात्र हैन किनभने यहाँ उनीहरुको गारो अवस्ताको सजिलै फाइदा ऊठाउन मौका खोज्नेहरु पनि निकै महानुभावहरु हुनुहुन्छ जसको धमिलो मन सफा अनि चिटिक्क परेको लगाईको पछि लुकेको हुन्छ अनि येस्तै ब्वासोको सिकार बन्न पुगछन् | भने कतिपय चै व्हिस्कीको चुस्कीसग रात्री पार्टीमा ब्यस्त हुन्छन अनि राम्रै बहाना हुन्छ उनीहरुसग पिउन को लागि ” धेरै टेन्सन छ येसो भुल्नको लागि पिदेको ” |तर समस्या रक्सि लको नसा जति जति कम हुन्छ तेतीनै बढदै जान्छ |अनि कतिपय चेलीहरु त काम लगाईदिने बहाना को नि सिकार हुन्छन |यो माथिको अबस्ता हुबहु लागु हुन्छ धेरै जसो ठाउँ मा |मेरो ऊदेस्य कसैलाई दोसरोपन गर्नु हैन ,कसैलाई सहि – गलत सिकाउनु नि हैन | मेरो ऊदेस्य केवल हामी अनि हाम्रो नेपाली समुदायलाई भोलिका दिनमा झनै बलियो र भरपर्दो समुदाय को रुपमा चिनाउनु हो | यो लेखका पात्र अनि घटना सबै सत्य हो | त्यसैले आफ्नो गल्ति कहाँ छ पता लगाएर आफुलाई आजैबाट सुधारौ |

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ३.
      स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने

    • ४.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • ५.
      स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री

    • ६.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...