• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अझै कति आतंकको राजनीती ?


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • – किशोर गैरे। म कुनै राजनीतिशास्त्रको बिद्यार्थी त होइन, तर नेपाली भएर जन्मिएपछी राजनीतिशास्त्र अध्ययन गर्नै न पर्ने रहेछ। एक औसत नेपालिले आफ्नो जिवनकालमा थुप्रै प्रकारका शासन पद्धतिहरु भोग्यौ,देख्यौ।  लगभग ६-७ दशकको अवधीमा नेपालमा निरंकुश राणा शासन देखि उदार गणतन्त्र सम्मका परिबर्तनहरु भए। हामी नेपालीहरुको एउटै चहाना  होशान्ती र समृद्धि । शान्ती र सम्बृद्धी प्राप्तीका लागि हाम्रा नेताहरुले लगभग एक अध्कच्चा बैज्ञानिकको प्रयोगशाला जस्तो अव्यवस्थित पाराले रास्ट्रलाई एक प्रयोगशाला जसरी प्रयोग गरे, कहिले प्रजातन्त्रको फर्मुला, कहिले पन्चायत फर्मुला अनि संबैधानिक राजतन्त्रको फर्मुला त कैले संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रका फर्मुला प्रयोग गर्ने अवस्थामा आइपुग्दा सम्म पनि नेपाली जनताले सुरक्षा, शान्ती अनि समृद्धिको मार्ग फेला पार्न सकेन्न। कैले कहि लाग्छ कि नेपालको समस्य पहिलाउन सक्ने नेता न पाएकै हो त नेपालले? अनि सोच छु, हाम्रो देशमा भ्रस्टाचार, दण्डहीनता, अपराध,आतंक, असुरक्षा किन बढिरहेको छ? हामि गणतन्त्रमा आइपुग्दा सम्म पनि किन जनताको मनोभावना पूरा हुन सकेन त? किन आज पनि ३ दिन हिडेर सिटामोल लिग्न जान बाध्य छौ हामी नेपालीहरु? किन आज पनि हामी शिक्षा, स्वस्थ, रोजगार, खाना लगायतका अति आधारभुत आवस्यकता  पनि पूरा गर्न सकिरहेका छैनौ त? किन आज हाम्रो देश बिश्वका अति कम बिकशित रास्ट्र भित्र पर्दछ? आज देशका कति ठाउमा अनेक बादका नाममा हुने धमाकामा नेपालीले ज्यान गुमाउनु परिरहेको छ? अनि बलात्कार गरेर मारिकी एक अबोध बालिकाका पिता माता न्यायको आशमा निराश हुने अवस्था आएको छ किन?यो सबै प्रकारका समस्या तथा अवस्था भनेका हाम्रा कर्मका परिणामहरु हुन। हामी नेपालीहरुले जुन राजनैतिक यात्रालाई हाम्रो अभिस्ट पूरा हुने यात्रा मानेर आगि बढेऔ त्यसैको फल आजका समाजमा देखिएका हुन। राजनीति दुई प्रकारका हुन्छन, एउटा ब्यवस्थापनको राजनिती अनि आर्को बिनाशको राजनिती। ब्यवस्थापनको राजनितीले रास्ट्रको सहि ब्यवस्थापन गरि सृजनात्मक बिकास गर्दै समय अनुसारको समृद्धि प्रदान गर्दछ। तर हामी नेपालीहरु बिनाशको राजनितीलाई निरंतरता दिदै आइरहेका छौ, पहिले धोन्स गर्ने अनि त्यसपछी बिकास गर्ने? तर जति सजिलो बिनाश अथवा आतंक मच्चाउन छ, त्यति नै कठिन निर्माण गर्न? हाम्रो नेपाली राजनितीले सधै नकारात्मक कुराहरुलाई नै आफ्नो एजेन्डा बनाएर अगाडी बढ्यो, हरेक शक्ति जो सत्तामा आयो सबै भन्दा पहिले बिरोधी, बिद्रोही बनी आतंकको राजनिती को साहरा लिग्यो, चाहे काङ्ग्रेस होस,अथवा एमाले वा माओवादी उनिहरु सबैमा एक मिलन बिन्दु छ, त्यो हो आतंकको राजनिती पछिको सत्ता प्राप्ती। नेपालका बिभिन्न काल खण्डमा भएका बिद्रोह र आतंकले नेपालका बिकाशका हरेक पुर्बाधारलाई असर पार्यो, प्रभाबित बनायो, शिक्षा, स्वास्थ्य, यतायत, खाना, बाँस लगायतका आधार्भुत आवश्यकता पुर्ती गर्नु पर्ने ठाउमा राज्य बिद्रोहको आन्दोलन दबाउने र बिद्रोही आन्दोलनका नाउमा नेपालका राज्य सम्यन्त्रलाई कमजोर पार्ने कार्यमा लागेपछी त्यो रास्ट्र अल्प बिकशित न भए के हुने? राजनितिमा सकारात्मक र असल कुरा भन्दा नि आफ्नो विपक्षका नकारात्मक र गलत कुरालाई महत्त्वका साथ एजेन्डा बनाउदा हुने राजनैतिक फाइदाको साधुरो स्वार्थमा लिप्त हुने दलले राष्ट्रिय स्वार्थलाई साझा एजन्डा बनाउन न सक्नु नै नेपालको कमजोरि हो। नेपाली नेताहरुले क्रान्ती भनेको रगत बगाउने, बन्दुक पड्काउने अनि राज्य सम्यन्त्र धोस्त पार्ने मात्रै होइन क्रान्ति भनेको त मान्छेको सोच र बिचारमा परिवर्तन लेराउनु हो, मानिसलाई रास्ट्र प्रती जबाफदेहि बनाउदै राष्ट्रिय हित प्रती साझा सहमति निर्माण गर्दै सकारात्मक अनि सृजनात्मक तरिकाबाट बिकास गरिनु नै हो।ब्यवस्था परिबर्तन भनेको मानिसको कपडा परिवर्तन गरे जस्तो हो, कपडा परिवर्तन गर्दैमा मानिस परिवर्तन हुदैन, त्यसैगरी ब्यवस्था परिवर्तन हुँदैमा रास्ट्र परिवर्तन हुदैन, रास्ट्र परिवर्तनका लागि त आत्म क्रान्ति आवश्यक छ, आफुले आफै भित्र सकारात्मक परिवर्तन लेराउनु आवश्यक छ, भत्काएर होइन बनाएर क्रान्ति सम्भब छ, आतंकले होइन सद्भाबले क्रान्ती सम्भब छ, बन्दुकले होइन प्रेमले क्रान्ति सम्भब छ, मान्छे मारेर होइन बचाएर क्रान्ती सम्भब छ, भन्ने कुरा हाम्रो देशका राजनैतिक दलहरुले कहिले बुझ्ने? त्यसैले हामी सबै नेपाली जनताहरु यदि देशको बिकास र निकास चहाने हो भने हाम्रो राजनैतिक संस्कारमा परिवर्तन लेराउनु आवश्यक छ, पहिले हामिले हाम्रो राजनीति ब्यवस्थापन कि बिनाश त्यो निर्कोल गर्नु आवश्यक छ अनि हामी भित्र परिवर्तन लेराएर आत्म क्रान्तिको मार्गमा अगि बढ्नु आवश्यक हुन्छ, हिंसा र आतंकले कुनै पनि हालतमा समृद्धि सम्भब छैन, त्यसैले अझै कति आतंकको राजनिती? अझै कति लासको व्यापार?अझै कति रगतको होलि? नेपाल सरकारले जबाफदेही र परिपक्क्ताका साथ बिद्रोहि नेकपा बिप्लब सङ्ग बार्ता गरि यो शिलशिलाको दीर्घकालीन समाधान गरि शान्ती कायम गर्नु पर्ने छ। बिद्रोहिले पनि आफ्ना बिद्रोहका शैली परिवर्तन गरि आफ्ना एजेन्डा र मागहरुलाई शान्ति पुर्बक राख्नु पर्ने छ, अझै पनि हामी न सचिए हाम्रा सन्ततीले हामीलाई माफ गर्ने छैन्न।
    किशोर गैरे, बर्दघाट, नवलपरासी निबासी हुनुहुन्छ।

    Advertisement

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation