• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्रदेश नं. ५ को नीति कार्यक्रम सार्वजनिक, स्वर्गद्वारीमा केवलकार संचालनको योजना


  •   बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित
  • कामना डेली,बुट्वल।प्रदेश नं. ५ सरकारले आज आर्थिक बर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले योजना निर्माणको वर्षका रुपमा लिइएको नीति कार्यक्रमले “समृद्ध प्रदेश, खुशी जनता” को सोंच राखेर योजना तयार पारेको छ ।प्रदेश नं. ५ सरकारले रणनीतिक र दीर्घकालीन महत्वका आयोजना तथा कार्यक्रमबाट प्रदेश विकासको आधारशीला तयार हुने गरी संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख उमाकान्त झा ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश ५ सरकारले स्थिती पत्रलाई समेत आधार बनाएर प्रदेश सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी योजनाबद्ध विकासको बाटोमा अघि बढ्ने नीति लिएको बताए । सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमागर्ने कुरालाई उच्च प्राथमिकता दिएको छ ।नीति कार्यक्रममा कृषि,उद्योग,पर्यटनलाइ बिशेष महत्वमा राखिएको छ । रोजगारीका अवसरहरु सिर्जना गरी गरिबी अन्त्य गर्ने, आर्थिक र सामाजिक क्रियाकलापमा सबैको समान पहुँच सुनिश्चित गर्ने कुरालाई प्रादेशिक विकासको रणनीतिका रुपमा अवलम्वन गरिने जनाएको छ । प्रदेश न ५ समग्र विकासमा कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिने सरकारको नीति छ । प्रदेशको विद्युत उर्जा उत्पादन तथा वितरणलाई विशेष प्राथमिकताका साथ हेरिएको नीति तथा कार्यक्रममा केन्द्र सरकारसँग सहकार्य गर्दै विद्युत उत्पादन र प्रसारणमा विकास गर्ने योजना लिइएको छ ।सरकारले ५ वर्ष भित्रमा ३ सय मेगा वाट सोर्य उर्जा उत्पादन गर्ने महत्वकांक्षी योजना लिएको छ । त्यस्तै सिद्धबाबा वाईपास बाटो निर्माण, प्रदेश अस्पतालको स्तरोन्नती महानगरर पूर्वाधार विकास कार्यक्रम, ३ वर्ष भित्र सबै जनतालाई आधारभूत खानेपानी तथा विद्युतको व्यवस्था, प्रत्येक जिल्लामा कम्तिमा २ वटा नमुना वन विकास कार्यक्रम सञ्चालन, प्रत्येक जिल्लामा कम्तिमा १ वटा फोहर मैला प्रसोधन केन्द्र लगाएत निर्माणका लागि अनुसन्धान थालिने छ ।प्रदेशमा लगानी भित्राउन लगानी सम्मेलन गरिने जनाइएको छ । “गरौं व्यावसायिक कृषि, यसैबाट शुुरुहुन्छ प्रदेशको समृद्धि”भन्ने नाराका साथ कृषिलाई व्यावसायीकरण गर्न यूवाहरुलाई परिचालन गरी यूवा कृषि कार्यक्रम संचालन गर्ने सरकारको निती तथा कार्यक्रम रहेको छ । प्रदेशका ३ स्थानमा माछा महोत्सव गरिने ,कृषिलाइ ब्यबसायीकरण गर्न युवा कृषि कार्यक्रम गरिने,जग्गा बाझोे राख्न नपाइने,कृषि बन प्रबद्र्धन कार्यक्रम संचालन गरिने,पशुबधशाला निर्माण गरिने कार्यक्रम तय भएको छ त्यस्तैगरि शील भण्डार थप गरिने,खाद्य गोदामका लागि हरेक स्थानीय तहसंग समन्वय गरिने, सहकारी मर्जरमा लैजाने ,सहकारी बिकास कोष निर्माण गरि सहकारीलाइ थप ब्यबस्थित गरिने जनाइएको छ ।पर्यटन बिकासका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा ब्यापक फलफूल रोपिने, पर्यटनका नया संभाबना खोज्दै प्युठानको स्वर्गद्वारीमा केवलकार संचालन गर्ने समेत सरकारको योजना रहेको छ । कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकास रणनीति अवलम्वन गर्ने जनाएको छ । शैक्षिक क्षेत्रको बिकास र गुणस्तरबृद्धिका लागि पनि प्रदेश बिश्वबिद्यालय र प्राबिधीक बिश्वबिद्यँलष्य संचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा समेटीएको छ ।यता प्रतिपक्ष दलका नेताहरुले भने यस अघिको निती कार्यक्रम भन्दा अहिलेको निती कार्यक्रममा खासै फरक नभएको बताएका छन् । सरकारले जनतासंग प्रत्यक्ष जोड्ने योजना नल्याएर स–सानामा योजनामा अल्झेको उनीहरुको भनाई छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सचेतक सुरेन्द्र बहादुर हमालले यस अघिको जस्तै निती तथा कार्यक्रम सरकारले प्रस्तुत गरेको बताए । राजपाकी सांसद कल्पना पाण्डेले गत बर्षको निती तथा कार्यक्रम भन्दा पनि कमजोर निती तथा कार्यक्रम प्रदेश सरकारले लिएको बताईन ।

    Advertisement

    नीति

    बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation