• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

लोकप्रिय समाचार

  • १. विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

  • २. प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

  • ३. प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट; ३९ हराएका व्यक्ति फेला

  • ४. बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल सञ्चालक नै पक्राउ

  • ५. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ६. ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’ : सांसद अमरेश कुमार

  • ७. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ८. ३१ वर्षपछि ब्युँतियो रावल आयोग, अतिक्रमित सरकारी जग्गा फिर्ता हुने

  • ९. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • १०. काभ्रे बस दुर्घटना : ८ जनाको मृत्यु, १६ घाइते

प्यूठानमा प्रशासनले थाल्यो औषधी पसलको अनुगमन


  •   बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्यूठान। जिल्ला प्रशासन कार्यालय प्युठानले मापदण्ड पूरा नगरी सञ्चालन गरिएका औषधि पसललाई तत्काल प्रक्रिया पूरा गर्न चेतावनी दिएको छ ।

    Advertisement

    प्युठान नगरपालिकाको बिजुवार, बाग्दुला र जुम्रिमा रहेका केहि अाैषधि पसल, क्लिनिक र निजि अस्पतालले मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाईएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । जिल्ला प्रशासनको अनुगमनका क्रममा बाग्दुला ,बिजुवार र जुम्रीमा रहेका १६ वटा औषधि पसल तथा क्लिनिकमध्ये ४ वटाको मात्र अनुगमन भएको छ भने
    सञ्चालनमा रहेका कुनैपनि औषधि पसलले मापदण्ड पूरा नगरेको प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैह्रेले बताए ।

    अनुगमनका क्रममा नविकरण नभएका औषधि पसललाई तत्काल नविकरण गर्न, जसको नाममा दर्ता छ उही व्यक्ति नै औषधि पसलमा बस्न र दर्ता नगरिएका औषधि पसललाई ५ दिन भित्र जिल्ला प्रसासन कार्यालयमा उपस्थित हुनुपर्ने र उपस्थित नभएमा तत्काल बन्द गराउने चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए।

    स्वास्थ्यकर्मीका नाममा सञ्चालनमा रहेका औषधि पसल तथा क्लिनिकमा औषधिको बारेमा ज्ञान नभएका व्यक्तिको भरमा औषधि पसल सञ्चालन भइरहेको पाइएको गैह्रेको भनाई छ । अधिकांश औषधि पसलमा औषधिको अभिलेख नभएको, मिति समाप्त भएका औषधि बिक्री ,दर्ता प्रमाण–पत्र नविकरण नभएको अनुगमनका क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयले बताएको हो ।
    यसै गरी अनुगमन टोली गएका बखत केहि औषधी पसल तथा क्लिनिकहरु हतार हतार बन्द गरिएको देखिएको र त्यसरी बन्द गरिएका पसलहरुलाई आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्र काटिने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । विज्ञ व्यक्ति औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर आफू अन्यत्रै व्यस्त हुने र ज्ञान नै नभएका व्यक्तिलाई औषधि पसलको जिम्मा दिने गरेकाले यस्तो प्रकारको समस्या उत्पन्न भएको बताए ।जिल्लामा रहेको अनुगमन समितिले समयसमयमा बजार अनुगमन गर्ने क्रममा औषधि पसल विक्रेताले औषधि विक्रीको विल नदिने, विक्री गरिएको औषधिको अपडेट नगरेको पाइएको गैह्रेको भनाइ छ । उनले भने–‘जनगुनासो बढेसँगै मेडिकल, फार्मेसी, क्लिनिकलाई यथासक्य चाँडो प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौँ ।’ स्वास्थ्य संस्थाले दिएको सेवा सुविधा र गुणस्तरको बारेमा जानकारी लिन अनुगमन थालिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमन टोलीमा स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, प्यूठान नगरपालिका, प्रहरी कार्यालय, औषधी व्यवसायी संघका प्रतिनिधि तथा पत्रकार सहभागी थिए ।

    बुधबार, जेठ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’
    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का
    लुम्बिनीमा प्रदेश प्रहरीको बृहत् शान्ति पदयात्रा
    गुल्मीमा तीन जिल्लाबीच सुरक्षा समन्वय बैठक सम्पन्न
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

    लोकप्रिय

    • १.
      विद्यार्थीका समस्या सुन्न विद्यालय पुगे अध्यक्ष

    • २.
      प्युठानमा २४६ मुद्दा दर्ता, १३३ प्रतिवादी पक्राउ

    • ३.
      प्युठानमा सामाजिक सञ्जालसम्बन्धी १६ उजुरी, सबै फर्छ्योट;

    • ४.
      बुटवलमा १ करोड ४७ लाखको ‘चोरी नाटक,पसल

    • ५.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ६.
      ‘संविधान संशोधन हुनेवाला छैन, व्यवस्था नै जाँदैछ’

    भर्खरै

    • १.
      दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता

    • २.
      नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

    • ३.
      छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    • ४.
      गाउँपालिकाद्वारा चालक–सहचालक लक्षित बिमा योजना सुरु

    • ५.
      रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

    • ६.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

    • ७.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    • ८.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...